आमा दिवसकाे अवसरमा स्तन प्रदर्शन

एजेन्सी । नेपाली समाजमा महिलाको स्तनलाई गोप्य राख्नु पर्दछ भन्ने मान्यता छ । तर, पछिल्ला दिनहरुमा आधुनिकताको नाममा अंग प्रदर्शन गर्न थालिएकाे छ ।

पश्चिमा देशहरुमा विशेष गरेर अश्लीलताले विशेष स्थान पाएको छ । यही पश्चिमा संस्कृतिको नक्कल गर्न खोज्दा नेपालमा पनि यसको गम्भिर प्रभाव परेको देखिएको छ ।

यसैबीच, बेलायतको एक गगनचुम्बी भवनमा महिलाको स्तनलाई प्रदर्शनमा राखिएको छ । यी तस्वीर आमा दिवसको अवसरमा पदर्शन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्