मंगलबार सुनको मूल्य अवस्था कस्तो छ ?

काठमाडौं, वैशाख २४ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

सोमबार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँर्मै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, सोमबार तेजावी सुन ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

साथै, सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!