तीन विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, वैशाख २९ । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत (खुल्लातर्फ) विभिन्न विषयको लिखित परीक्षाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शनिबार एक सूचना जारी गर्दै मावि तहको सााजिक, नेपाली, गणित विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको हो । साविक पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको सामाजिक विषयको र मध्यमाञ्चलको गणित र नेपाली विषयको पुनर्योग नतिजा सार्वजनिक भएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!