२ विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, जेठ २ । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत (खुल्लातर्फ) विभिन्न विषयको लिखित परीक्षाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।

आयोगले बुधबार एक सूचना जारी गर्दै मावि तहको सााजिक र अंग्रेजी विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको हो । साविक पाँच विकास क्षेत्रमध्ये पश्चिमाञ्चलको सामाजिक, सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चलकै अंग्रेजी विषयको पुनर्योग नतिजा सार्वजनिक भएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्