अभिनेता रवि किशन ३ लाख मतान्तरले विजयी

काठमाडौं, जेठ ९ । भोजपुरी अभिनेता रवि किशन गोरखपुरको सिटमा ३ लाख १ हजार ६६४ मतान्तरले विजयी भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा) ले भारतभरि अभूतपूर्व विजय हासिल गरिरहेका बेला गोरखपुर निर्वाचन क्षेत्रबाट रवि किसन भारी मतान्तरसाथ विजयी भएका हुन् । उनले समाजवादी पार्टीका उम्मेदवार रामभुआल निशादलाई भारी मतान्तरले हराएका हुन् ।
 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!