इदका अवसरमा एनआईसी एशिया बैंकको यस्तो नयाँ योजना

काठमाडौं, जेठ २२ । एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा बुधबार जेठ २२ देखि देखि जेठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । मुलुकभर २८४ शाखा कार्यालयहरु, २९१ एटिएम, ४३ वटा एक्स्टेन्सन काउन्टर एवं ३१ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ से

कमेन्ट गर्नुहोस्

error: Content is protected !!