२ युवा र एक युवती ट्याङकर भित्रै आपत्तिजनक अवस्थामा फेला

कैलाली, जेड २३ । कैलालीको धनगढीबाट युवायुवती पक्राउ परेका छन् । बुधबार राती २ बजे धनगढीको चटकपुरबाट युवायुवतीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी युवतीले पक्राउ परेका युवकलाई बलात्कारको आरोप लगाएकी छिन्। उनले ईन्धन ढुवानी गर्ने ट्याङकर भित्रै आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन्। घटनाको बारेमा अनुसन्धान र सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दिनेश खबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!