यौन सम्बन्धको आदर्श समय २४ मिनेट, अधिकांश पुरुषहरु टिक्न असफल– अनुसन्धान

 

काठमाडौं । महिला र पुरुषबीचको यौनसम्बन्धमा दुबैको सन्तुष्टिका लागि आदर्श समय २४ मिनेटको हुने एक अनुसन्धानले देखाएको छ ।

तर अनुसन्धान भन्छ– अधिकांश यौनसम्बन्धहरुमा भने यो औषतन १८ मिनेटमैं टुंगिन्छ । कतिपयमा यो भन्दा पनि कम समयमा ।

अनुसन्धानका अनुसार, यौनसम्बन्धमा पूर्व कामक्रिडा नहुनु र पुरुषको अंग पूर्णरुपमा तयार नहुने या शीघ्र स्खलन यसको मुख्य कारण हो । यसले गर्दा हरेक पाँचमा एकजना महिला असन्तुष्ट नै रहने गर्दछन्
डेनिस अनुसन्धानमा ३ सय जना महिलाको यौन जीवनको अध्ययन गरिएको थियो । महिलाहरु पूर्ण उत्तेजनामा पुग्न १५ मिनेट लाग्ने उनीहरुले बताए ।

कमेन्ट गर्नुहोस्