कैलाली–कञ्चनपुरमा फेरी हावाहुरीसहित बर्षा

काठमाडौं, जेठ २९ । कैलालीको धनगढी र कञ्चनपुर लगायत आसपासका क्षेत्रमा आज बिहान देखि फेरी हावाहुरी र बर्षा शुरु भएको छ । यद्यपी गत बिहिवार आएको जस्तो भयानक हावहुरी आज नहाउने नभएको मौसम पुर्वानुमान महाशाखाका मौसमबिद बरुण पौडेलले वताए ।

हावाहुरी र बर्षा संगै चट्टयाङ पर्न सक्ने भएकाले सजगता अपनाउन उनले सुझाव दिएका छन् । गत विहीवार आएको हावाहुरी र बर्षाका घरवार विहिन भएका हरु थप समस्यामा परेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!