तीन क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, जेठ ३२ । शिक्षक सेवा आयोगले शनिबार खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तहको ३ विकास क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको पूर्व, मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो । सुदूरपश्चिम र मध्यपश्चिमाञ्चल क्षेत्रको नेपाली विषयकाे नतिजा भने शुक्रबार नै आइसकेको छ ।

मध्यमाञ्चलको नेपाली विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पूर्वाञ्चलको नेपाली विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पश्चिमाञ्चलको नेपाली विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सुदूरपश्चिम क्षेत्रको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यपश्चिमाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!