‘सारी फरर’ मा अञ्जिली अधिकारीको गज्जब नृत्य (भिडियो)

काठमाडौं । हिन्दू महिलाको महान् चाड हरितालिका तीज आउने समय धेरै पनि बजारमा भने नयाँनयाँ तीज गीत सुनिन थालिसकेका छन् । यसैबीच गायक सूर्य खड्का, निर्मल क्षेत्री र गायिका सीता श्रेष्ठको स्वर रहेको ‘सारी फरर..’ बोलको तीज गीत बजारमा आएको छ । गीतमा अहिलेकी चर्चित मोडल अञ्जिली अधिकारीलगायतको नृत्य देख्न सकिन्छ

https://youtu.be/dg-70wEC-7Y

कमेन्ट गर्नुहोस्

error: Content is protected !!