८ घण्टापछि यतिको विमान हटाइयो

काठमाडौं, असार २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर क्षतिग्रस्त यति एयरलाइन्सको विमान हाटाइएको छ ।

करीब ८ घण्टपछि विमानस्थल साँझ ७ बजेपछि खुल्ला गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवत्ता प्रतावबाबु तिवारीले बताए ।

शुक्रबार धनगढीबाट काठमाडौ आउँदै गरेको सो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लँदा दुई जना समान्य घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!