थप तीन जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, साउन २। शिक्षक सेवा आयोगले बुधबार साँझ खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ३ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।

आयोगले थप अर्घाखाँची, पाल्पा र रौतहट जिल्लाको नतिजा सार्वजनिक गरेको हो । तीनै जिल्लाको पुनर्योगको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  खुशीको खबरः आवेदन फारम भर्दा गल्ती भए सच्च्याउने मौका
error: Content is protected !!