पाक्न थाले जुम्ली स्याउ (तस्वीर)

जुम्ला तिला गाउँपालिका–१ का कृषक महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थालेका छन् । स्याउ गत बर्षमा भन्दा यो वर्ष बढी फलेको छ । तस्वीरः विजय रावत

कमेन्ट गर्नुहोस्

error: Content is protected !!