दिपायल केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (नामसहित)

काठमाडौंः  लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा सार्वजनिक गरेको छ ।

लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा सार्वजनिक गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा ५२६ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ३४५ जना उत्तीर्ण भई दोस्रो चरणका लागि छनौट भएका हुन् । सूची हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!