परीक्षामा कम्प्युटरबारे जान्नैपर्ने २२ प्रश्न

विभिन्न परीक्षा तयारी र सामान्य ज्ञानका लागि समेत कम्प्युटरकाे ईतिहास तथा अन्य चलनचल्तिमा हुने कुरा जान्नु जरुरि हुन्छ । यहाँ त्यस्तै केही प्रश्नकाे उत्तर दिईएकाे छ ।

१. कम्प्यूटरलाई नेपालीमा के भनिन्छ ??
— सुसंख्या

२. कम्प्यूटरको पिता कसलाई मानिन्छ ??
— चार्ल्स बेबेज

३. विश्वको प्रथम इले​क्ट्रोनिक डिजिटल कम्प्यूटर कुन हो ??
— एनीयक

४. नेपालमा पहिलो कम्प्युटर कुन र कहिले भित्रिएको हो ??
— IBM 1401 र वि.सं.२०२८

५. इन्टीग्रेटेड सर्किट (IC) को पिता को हुन् ??
— ज्याक एस. किलबी

६. कम्प्यूटरमा प्रयोग हुने ‘IC चिप्स’ केले बनेको हुन्छ ??
— सिलिकन

७. सी. पी. यू. को पूरा रुप के हो ??
— सेन्ट्रल प्रोसेसिङ् यूनिट

८. कम्प्यूटर कम्पनी IBM को पूरा रुप के हो ??
— इन्टरनेशनल बिजनेस मेशीन

९. नेपालमा सर्वप्रथम केको लागि कम्प्युटर ल्याइएको थियो ??
— जनगणना

१०. लभ बग के हो ?
— कम्प्यूटर भाइरस

११. कम्प्यूटर व्यवसायको शिखर पुरुष बिल गेट्सको नाम कुन कम्पनी सँग सम्बन्धित छ ??
— माइक्रोसफ्ट

१२. NASSCOM को फुल फर्म के हो ??
— नेशनल एसोसिएशन अफ सफ्टवेयर एण्ड सर्विसेज कम्पनीज

१३. विश्वको प्रथम भर्चुअल समाचार वाचिका को हुन् ??
— एनानोवा

१४. कमजोर मानिसहरुको लागि विशेष रूपमा बनाएको कम्प्यूटर कुन हो ??
— अल राइट

१५. विश्वको सबभन्दा कम उमेरको वेब डिजाइनर को हुन् ??
— अजयपुरी

१६. विश्वको प्रथम महिला कम्प्यूटर प्रोग्रामरको श्रेय कसलाई जान्छ ??
— एडा अगस्टा (अमेरीका)

१७. भारतमा भेटिएको पहिलो कम्प्यूटर भाइरस कुन हो ??
— सी ब्रेन

१८. वाई टू के (Y2K) को समस्याले प्रभावित विश्वको एक मात्र देश कुन हो ??
— जाम्बिया

१९. ‘Y2K’ को विस्तृत रूप के हो ??
— ईयर टू थाउजेन्ड

२०. विश्व कम्प्यूटर साक्षरता दिवस कहिले मनाइन्छ ??
— 2 डिसेम्बर

२१. भारतमा निर्मित पहिलो कम्प्यूटरको नाम के हो ??
— सिद्धार्थ

२२. परम पदम के हो ??
— सुपर कम्प्यूटर

सामान्य ज्ञान प्रश्नोत्तरः कम्प्यूटरः माछापुच्छ्रे computer काे पेजबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!