न्यूरोडमा भीषण आगलागी, करोडौंको क्षति

कास्कीः  पोखराको न्यूरोडस्थित भाटभटेनी सुपरमार्कट अगाडि रहेको एस मिनीमार्केटमा भीषण आगलागी भएको छ ।

दिउँसो ४ बजे लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

आगोको कारण एक दर्जनभन्दा बढी पसलहरुमा क्षति पुगेको छ । आगोबाट शुभ युनिक पर्दा र कार्पेट पसलमा बढी क्षति भएको छ । आगलागी भएसँग उक्त क्षेत्रमा सवारी अवरोध भएको छ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  ललितपुरको गोदावरीमा भीषण आगलागी
error: Content is protected !!