ऋतिक रोशन विश्वकै ‘ह्यान्डसम’ अभिनेता

एजेन्सी । ऋतिक रोशन बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन कुनै शंका छैन । अभिनयसँगै उनीसँग आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व पनि छ, जसले उनलाई विशेष बनाउँछ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ऋतिक ‘टप ५ मस्ट ह्यान्डसम म्यान इन द वल्र्ड अगस्ट २०१९’ को सूचीमा पहिलो नम्बरमा छन्।

यस सूचीमा क्रिस इभान्स, डेभिड बेकह्याम, रोबर्ट प्याटिन्सनलगायतको नाम समावेश छ। एक्सन, डान्सलगायत सबै विधामा ऋतिक उत्कृष्ट मानिन्छन्।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  ऋतिक रोशन र टाइगर श्राफको वार
error: Content is protected !!