अर्थ वाणिज्य

Proportion
रासस२०७३, ५ माघ बुधबार

उपत्यकामा साना सवारी साधनकाे म्याद चैतसम्म मात्रै

काठमाडौं, माघ ५ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारी साधनलाई क्रमिकरुपमा हटाउने भएको छ ...

Proportion
२०७३, ४ माघ मंगलवार

अर्थमन्त्रीले ल्याए नयाँ नियम, राती आठ बजेपछि चुरोट र मदिरा बेच्न नपाइने !

काठमाडौं, माघ ४ । सरकारले मदिरा र चुरोट विक्री वितरणमा कडाइ गर्ने भएको छ । राती ८ बजेपछि मदिरा र ...

Proportion
२०७३, ४ माघ मंगलवार

जलविद्युत, सौर्यको परिचालन गरे दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुन्छः प्रधानमन्त्री प्रचण्ड

आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले  नेपालमा जलविद्युत, सौर्य आदि प्रचुर मात्रामा स्रोत भएकाले हामीले यी श्रोतको परिचालन गरे  समग्र दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुने बताए ।

Proportion
२०७३, २ माघ आईतवार

एनसेलको लाभकर तीन महिनाभित्र असुल गर– लेखा समिति

काठमाडौं, माघ २ । पूँजिगत लाभकरको विवाद झेल्दै आएको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको शेयर कारोबारमा लाग्ने कर तीन महिनाभित्र ...

Proportion
२०७३, २ माघ आईतवार

परराष्ट्रमन्त्री महत अमेरिकामा, एनआरएनलाई नेपालमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी, माघ २ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र ...

Proportion
रासस२०७३, १ माघ शनिबार

वीरगञ्जका उद्योगीले ऊर्जामन्त्रीसँग भने– ‘नियमित विद्युत् दिनुस् दोब्बर राजस्व तिर्छाै’

वीरगन्ज, माघ १ । मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत् उपलब्ध गराउन माग ...

Proportion
२०७३, २९ पुष शुक्रबार

लामो दुरीमा साझाले भाडा घटायो

काठमाडौं, पुस २९ । लामो दुरीमा साझा यातायातले २० प्रतिशतले भाडा घटाएको जनाएको छ । यात्रुलाई राहत दिन भन्दै छुटको ...

Proportion
२०७३, २९ पुष शुक्रबार

अलैँचीको बिरुवा बन्यो राम्रो आम्दानीको स्रोत

काभ्रे, पुस २९। कुनै समयमा विदेश जाने तयारीमा रहेका कुसादेवीका दीपेन्द्र थापा हाल अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दै ...

Proportion
रासस२०७३, २८ पुष बिहीबार

कृषकहरु अर्गानिक चिया खेतीतर्फ आकर्षित

इलाम, पुस २८ । अर्गानिक चियाको उचित मूल्य पाउन थालेपछि किसानले रासायनिक मल–विषादी प्रयोग घटाउँदै गएका छन् । केही वर्षअघिसम्म ...

Proportion
रासस२०७३, २८ पुष बिहीबार

तरकारी उत्पादनमा कमी हुँदा महँगी बढ्दो

काभ्रे, पुस २८ । तरकारी उत्पादनमा कमी आएको छ । चिसो मौसममा कृषकले बेमौसमीरुपमा तरकारी खेती कम गर्ने हुँदा तरकारीको ...

error: Content is protected !!