अर्थ वाणिज्य

Proportion
२०७३, २४ पुष आईतवार

नेपाललाई भारतले १ सयका १ करोड नयाँ नोट दिने

काठमाडौं, भारतीय रिजर्ब बैंकले नेपाललाई एक करोड नयाँ भारतीय नोट उपलब्ध गराउने भएको छ । भारतमा नोतबन्दीको घोषणापछि त्यसले नेपालीहरुमा ...

Proportion
२०७३, २३ पुष शनिबार

बाग्लुङमा फल्यो तीन हजार मेट्रिक टन सुन्तला

बागलुङ, पुस २३ । बाग्लुङमा यो वर्ष रु तेह्र करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा गत वर्षको ...

Proportion
२०७३, २३ पुष शनिबार

भन्सार कार्यालयको भूकम्प प्रतिरोधी भवन बन्दै

रसुवा, पुस २३ । भन्सारको कामलाई सरलीकृत गर्न पहिलो चरणअन्तर्गत रसुवागढीको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भूकम्प प्रतिरोधी (प्रिफेबिकेटेट) भवन निर्माण अगाडि ...

Proportion
२०७३, २२ पुष शुक्रबार

गणेश हिमालले पर्यटक आकर्षित

काठमाडौँ, पुस २२ । गणेश हिमालले धादिङको पर्यटन विकासमा ठूलो सहयोग पुगेको व्यवसायीले बताएका छन् । गणेश हिमाल पर्यटन विकास ...

Proportion
२०७३, २१ पुष बिहीबार

मझुवागढीका लागि ४२ लाख बजेट

खोटाङ, पुस २१। दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीको विकासका लागि रु ४२ लाख बजेट प्राप्त भएको छ । मझुवागढीको पर्यटन ...

Proportion
२०७३, २१ पुष बिहीबार

देशभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै, एघार सय किमी सडक उज्यालो हुँने

काठमाडौँ, पुस २१ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालभर रहेका सडकमा सौर्य सडक बत्ती जडान गर्न रकम विनियोजन ...

Proportion
२०७३, २० पुष बुधबार

विश्वज्योति मलमा टीसीएल ब्राण्डका सामाग्रीहरु प्रदर्शनीमा

काठमाडौं, पुस २० । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टिभी ब्राण्ड टीसीएलका सामाग्रीहरु, जमलस्थित विश्वज्योती मलमा प्रदर्शन भइरहेको छ । ...

Proportion
२०७३, २० पुष बुधबार

लोडसेडिङ नहुँदा २० अर्ब भन्दा बढी बचत हुने

काठमाडौँ, पुस २०। विद्युत्भार कटौती अन्त्य हुने हो भने रु २० अर्ब बराबरको पेट्रोल, डिजलमा खर्च हुने रकम स्वदेशमा नै ...

Proportion
२०७३, १९ पुष मंगलवार

दृष्टिविहीन भएर पनि बाख्रापालन व्यवसाय !

भीमदत्तनगर, पुस १९ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ रामनगरका अति विपन्न परिवारका ५१ वर्षीय जीतबहादुर चौधरी जन्मदेखि नै दृष्टिविहीन हुन् । ...

Proportion
२०७३, १९ पुष मंगलवार

माछापालनमा युवा आकर्षित हुँदै

मोरङ, पुस १९ । माछापालनका लागि मोरङका युवा कृषकहरु बढी आकर्षित भएको देखिएको छ । सरकारले माछापालनमा अनुदान प्रदान गर्ने ...

error: Content is protected !!