अर्थ वाणिज्य

Proportion
२०७४, २० आश्विन शुक्रबार

आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई ईन्धन बिक्रीमा निगमलाई बार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त ...

Proportion
२०७४, १९ आश्विन बिहीबार

तीन कम्पनीको बोलकबोल गर्ने आइतवार अन्तिम दिन

काठमाडौं, असोज १९ । आइतवार तीन कम्पनीहरुको बोलकबोलद्धारा लिलामीमा शेयर खरीद गर्ने अन्तिम मिति रहेको छ । आइतवार बोलकबोल द्धारा ...

Proportion
२०७४, १९ आश्विन बिहीबार

नेप्सेको महाप्रबन्धकमा साउदसहित ३ जना छनौट

काठमाडौं असोज १९ । शेयर बजारको नियमन गर्ने निकाय नेप्सको महाप्रबन्धक पदमा तीन जना छनोटमा परेका छन् । अर्थ मन्त्रालयले ...

Proportion
२०७४, १९ आश्विन बिहीबार

वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु

रामपुर, पाल्पा १९ । असोज अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा ...

Proportion
२०७४, १९ आश्विन बिहीबार

रोल्पाली कृषक आधुनिक बाख्रापालनतर्फ आकर्षित

रोल्पा, असोज १९ । परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक बाख्रापालनसँगै ...

Proportion
रासस२०७४, १७ आश्विन मंगलवार

रूपन्देहीमा करदाताको संख्या बढे

लुम्बिनी, असोज १७ । विगतको तुलनामा भैरहवामा करदाता बढ्न थालेका छन् । व्यक्तिगत एवं व्यावसायिक संघ संस्थालाई करको दायरामा ल्याउन ...

Proportion
२०७४, १३ आश्विन शुक्रबार

१८ कम्पनीले साढे ३ अर्बको सेयर जारी गर्ने, कुनले कति

काठमाडौं, असोज १३ । १८ कम्पनीले करिब साढे ३ अर्ब रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएका छन् । तीनवटा ...

Proportion
२०७४, १३ आश्विन शुक्रबार

शेयर बजारमा असोज १८ गतेदेखि नयाँ आईपीओ किन्ने अवसर

काठमाण्डौ, असोज १३ । दशै लागेको छ सबै पैसा नसक्नु होला । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आइपिओ) ...

Proportion
२०७४, १२ आश्विन बिहीबार

भारतसँग एक वर्षमा ११ अर्बको व्यापार घाटा

विराटनगर, असोज १२ । विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब रु ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको ...

Proportion
२०७४, १२ आश्विन बिहीबार

आगलागीबाट लाखौंको नोक्सानी

इटहरी, असोज १२ । इटहरी उपमहानगरपालिका–२० तरहराको बिहीबारे बजार क्षेत्रमा आगलागी हुँदा ४० लाखभन्दा बढीको धनमाल नष्ट भएको छ। बिहीबार ...