क्रिकेट

Proportion
२०७४, ५ असार सोमबार

भारतलाई हराउँदै जित्यो पाकिस्तानले च्याम्पियन्स ट्रफी

काठमाडौं, असार ५ । चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । ओभरमा टस जितेको भारतले ...

Proportion
२०७४, ४ असार आईतवार

२० ओभर नपुग्दै ६ विकेट गुमायो भारतले

काठमाडौं, असार ६ । च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतले लज्जाष्पद पराजय भोग्ने देखिएको छ । पचास ओभरको खेलमा २० ओभर ...

Proportion
२०७४, ४ असार आईतवार

पाकिस्तान सामु निरीह भारत, कप्तान बिराट कोहली आउट, ४ ओभरमा ७ रन मात्रै

काठमाडौं, असार ३ । च्याम्पियन्स ट्रफीको फाइनल खेलमा पाकिस्तान अगाडि भारत निरिह देखिएको छ । तीन ओभरको खेल हुँदासम्म भारतले ...

Proportion
२०७४, ४ असार आईतवार

भारतले टस जितेपछि पाकिस्तानले पहिले ब्याटिङ गर्ने

काठमाडौं, असार ४ । आइसिसी च्याम्पियन्स ट्रफी २०१७ क्रिकेटको फाइनलमा क्रिकेटका दुई प्रतिस्पर्धी देश भारत र पाकिस्तानले खेल्दै छन् । ...

Proportion
२०७४, ४ असार आईतवार

आज भारत र पाकिस्तानबीच आईसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल

असार ४ । आईसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि साविक विजेता भारत र पाकिस्तानबीच लण्डनको ओभल क्रिकेट मैदानमा आइतबार असार ...

Proportion
२०७४, ४ असार आईतवार

एक दशकपछि भारत र पाकिस्तानबीच फाईनल भीडन्त हुँदै, दुबै देशमा उच्च तनाव

काठमाडौँ ।  भारत र पाकिस्तानबीच  एक दशकपछि आज दिउँसो हुने क्रिकेटकाे फाईनल भीडन्त रोमाञ्चक मात्रै हुनेछैन् । महाप्रतिस्पर्धाको रुपमा पनि ...

Proportion
२०७४, २ असार शुक्रबार

कोहलीले बनाए कीर्तिमान

काठमाडौं, असार २ । भारतीय टिमका कप्तान विराट कोहलीले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाएका ...

Proportion
रासस२०७४, १ असार बिहीबार

असार ६ देखि एइसी कप क्रिकेट

काठमाडौँ, असार १ । आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको ...

Proportion
रासस२०७४, ३१ जेष्ठ बुधबार

बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

म्याग्दी, ३१ जेठ । जिल्ला सदरमुकाम बेनीमा आज आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ । ...

Proportion
२०७४, ३१ जेष्ठ बुधबार

एपीएल अब नेपालमा हुने पक्का

काठमाडौं, जेठ ३१ । घोषण भएकै दिनबाट विवादमा तानिएको एसियन प्रिमियर लिग (एपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिता अब एसियन क्लब प्रतियोगिताको रूपमा हुने भएको ...