क्रिकेट

Proportion
२०७४, १६ माघ मंगलवार

पहिलो दिन नै जब सन्दीप लामिछानेले प्रशिक्षक राजु खडकाको खुट्टा छोए, प्रशिक्षक खडकाको आँखामा सन्दीपको यात्रा

जब सन्दीप भारतबाट आएर नवलपरासीको रजहरमा बसेका थिए, उनले चितवनको क्याम्पाचौरमा एउटा एकेडेमी भएको र त्यसमा मैले प्रशिक्षण दिन्छु भन्ने ...

Proportion
२०७४, १४ माघ आईतवार

आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप 

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा परेका छन् । नेपाली ...

Proportion
२०७४, १३ माघ शनिबार

नेपाली क्रिकेट टोली युएर्इ प्रस्थान

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली थप प्रशिक्षणका लागि शनिबार युएई ...

Proportion
२०७४, १२ माघ शुक्रबार

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको टोली भोलि नेपाल आउँदै

काठमाडौं, माघ १२ । नेपाली क्रिकेटको विवाद समाधानको प्रयास गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टोली भोलि (शनिबार) नेपाल आउँदैछ । ...

Proportion
२०७४, ११ माघ बिहीबार

खड्काको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ । अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली ...

Proportion
२०७४, ११ माघ बिहीबार

डिभिजन २ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा, को परे को बाहिरीए ?

काठमाडौं । दुई नयाँ अनुहारलाई स्वागत गर्दै आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा ...

Proportion
२०७४, १० माघ बुधबार

डिपीएल क्रिकेट चैत्र १७ बाट, पारस बिराटनगरबाट खेल्ने

काठमाडौं। धनगढी प्रिमियर लिग क्रिकेट (डिपिएल)को दोस्रो संस्करणका लागि टोली र रणनैतिक खेलाडीको घोषणा गरिएको छ । आगामी चैत १७ ...

Proportion
२०७४, १० माघ बुधबार

टि–ट्वान्टी क्रिकेट प्रतियोगिता वर्षाको कारण स्थगित

बैतडी । बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको बुधबार हुने भनिएको अन्तिम खेल वर्षाका कारण स्थगित भएको छ । ...

Proportion
२०७४, ९ माघ मंगलवार

उपाधिका लागि खलंगा र देहिमाडौं भिड्ने

बैतडी । बैतडीमा जारी मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार दशरथचन्द नगरपालिका–४ खलंगा र दशरथचन्द नगरपालिका–२ देहिमाडौँ भिड्ने भएका ...

Proportion
२०७४, ९ माघ मंगलवार

आईपीएलका चर्चित १० गैरभारतीय खेलाडी, कति होला मूल्य ?

पाँच दिनपछि अर्थात २७ जनवरीमा आईपीएल ११औं संस्करणका लागि अक्सन हुदैछ । गौतम गम्भीर, युवराज सिंह, शिखर धवन लगायत कयौं ...