फिचर स्टोरी

Proportion
२०७३, ८ माघ शनिबार

सुन तस्करका अनेकौं काईदा, पत्यार नै नलाग्ने तस्वीरहरु

दर्जनौं सुरक्षा घेरा पार गरेर एयरपोर्टबाट सुन बाहिरिएपछि यसले ठूलो चर्चा पायो । विमानस्थलबाहेक अन्य नाकामा समेत यदाकदा सुन समातिएपछि ...

Proportion
उजिर मगर२०७३, ५ माघ बुधबार

‘जनयुद्ध’को ‘रील’मा घुम्दै विनोदको जीवन

गाउँमा काम लाग्दैन भनेर ठूला छापामारले खिया लागेर फ्याँकेको कटुवा उनले सुटुक्कै टिपेका रहेछन । उनले त्यही कटुवा झोलामा लुकाएर हिंड्दा रहेछन । झोलाबाट झिकेर घेरा तोडेपछि बिनोदले भिरेर हामीलाई सुरक्षा दिन हिंडे । कुन्ताबेसींबाट समाचार पठाउने बेला घर बाहिर प्रहरीले घेरा हाल्यो । ती फुच्चे बिनोदले कटुवा तेर्साएर बसेको सम्झँदा उनी यसपाली भावुक बन्दै बाल मनोबिज्ञानको कुरा सम्झे । समाचार पठाइवरी वारी आएर सुत्ने बेला बिनोद म सँगै सुत्ने कहर गरे, र सुते ।

Proportion
२०७३, ३ माघ सोमबार

आठ जनाको हातमा संसारको आधा सम्पत्ति, गरीब झनै गरीब हुँदै

साँझ बिहान ‘के खाऔं, के लाऔं’ भन्ने समस्याले आक्रान्त छन् संसारका करोडौ जनता । गरिबहरुको अवस्था झनै दयनीय भएको छ तर यसै संसारमा औलामा गन्न सकिने केही धनीहरुको हातमा भने संसारको आधाभन्दा बढी सम्पत्ति रहेको छ । हालै मात्र सार्वजनिक भएको एक अध्ययनले संसारमा धनी र गरिबबीचको खाडल बढ्दै गएको र केही सीमित व्यक्तिहरुको हातमा मात्रै सम्पत्ति थुप्रिएको तथ्य सार्वजनिक गरेको छ ।

Proportion
मिलनप्रकाश ढुंगाल२०७३, ३ माघ सोमबार

गिटी कुटेर दैनिकी चलाउँदै पूर्वमाओवादी लडाकु

कुनै वेला देश परिवर्तनका लागि सशस्त्र युद्धमा होमिएका माओवादी लडाकु अहिले गिटी कुटेर छाक टार्दै छन् भन्दा पत्याउनै गाह्रो होला । तर, बैतडीकी भगवती सार्की सुशीलाको दैनिकी यसैगरी चलिरहेको छ ।

Proportion
२०७३, २ माघ आईतवार

पुननिर्माणः बने नक्सा, गरियो शिलान्यास, काम कछुवाको गतिमा

काठमाडौँ, माघ २ गते । यतिबेला १९९० साल माघ २ गते गएको महाभूकम्पको त्रासदी भोग्ने थोरै नेपाली मात्र जीवित छन् ...

Proportion
२०७३, २६ पुष मंगलवार

सेक्स पहाडका तीर्थ यात्रीहरु, यौन सम्पर्कका लागि अपरिचित महिलाको खोजीमा

इण्डोनेशियाको जावा प्राय द्विपमा अवस्थित छ एउटा पहाड । स्थानीय भाषामा पहाडको नाम हो– गुनुङ केमुकस अर्थात् यौनको पहाड । ...

Proportion
श्रीधर न्यौपाने२०७३, २३ पुष शनिबार

‘हैन, यो भाँडो कस्तो हो’?

गाउँमा गरिने अन्तर्क्रिया र छलफलले घरभित्रै चुलो चौका गरेर बसेका महिलाहरुको क्षेत्रलाई थोरै भएपनि बढाइदिएको छ । त्यहाँ सहभागी महिला तथा पुरुष मध्ये धेरैले त पहिलोपटक माइक समातेका थिए ।

Proportion
उजिर मगर२०७३, २० पुष बुधबार

चन्द्रागिरि डाँडामा गगनले नभेटेका आफ्ना ज्वाइँ

‘मेरो परिवारको भावना जोडिएको छ चन्द्रागिरिमा । बहिनी गइनन् । म केही सञ्चालकहरुको कहरमा मन बाँधेर उक्लिएँ । जान मन थिएन । जहाँ पुग्दा मनले ज्वाइँ खोजि रह्यो । आखिरी यथार्थ सिन्दुरबिनाकीे बहिनी हुन । ज्वाइँको सपना हो । उनले यो जुनीमा देख्न पाएनन् । साँच्चै भगवान छन भने ज्वाइँले आफ्नो सपना अर्को जुनीमा देख्न पाउनु हुनेछ’,

Proportion
२०७३, २० पुष बुधबार

कलंकी चोकमा सव वे निर्माण गर्दै

काठमाडौं, पुस २० । कलंकी चोकमा बुधबार सव वे निर्माणको काम गर्दै कामदार । दुई वर्षमा सव वेको काम सम्पन्न भएपछि ...

Proportion
रुद्रप्रसाद भट्टराई२०७३, २० पुष बुधबार

देशाटन, तिर्थाटन र पर्यटनको पर्याय– सिरूबारी

गाउँ पर्यटनमा “होमस्टे अर्थात घरबास” को उद्गमस्थलको रुपमा परिचित स्याङ्जाको सिरूबारी आज नमूना गाउँको नामबाट प्रशिद्ध छ । बास बस्ने ...