मुख्य समाचार

Proportion
२०७३, १७ पुष आईतवार

खुशीको खबरः मलेशियामा कामदारले लेबि तिर्नु नपर्ने

काठमाडौं, १७ पुस । मलेसियामा कामदारले अबदेखि लेबी तिर्न नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले नै लेबी तिर्नपर्ने ...

Proportion
२०७३, १७ पुष आईतवार

उपत्यकामा लोडसेडिङ नहुने पक्का, थपिँदै ४० मेगावाट

काठमाडौं, पौष १७ । विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे ९जनवरी १० ...

Proportion
२०७३, १७ पुष आईतवार

सिसिटीभी फुटेजका आधारमा गाडीमा आगो लगाउनेहरुको पहिचान

काठमाडौं, पुष १७ । बानेश्वरमा शुक्रबार सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता फरार छन् । आगो लगाउनेहरूको पहिचान भने ...

Proportion
२०७३, १६ पुष शनिबार

ओलीलाई देउवाको कडा प्रश्न–‘हिजो सहमति गाँजा, रक्सी खाएर गरेको हो ?’

बागलुङ, पुस १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग पहिले नै सहमति गरेर संविधान संशोधन प्रस्ताव ल्याएकोले विरोध गर्नुको ...

Proportion
२०७३, १६ पुष शनिबार

अंग्रेजी नयाँ वर्षमा के गर्दैहुनुहुन्छ ? सावधान रहनुस् है, फेरि पुगिएला झ्यालखाना !

काठमाडौं, पुस १६ । अंग्रेजी नयाँ वर्षमा महामनगरीय प्रहरी परिसर काठमाडौंले नयाँ सुरक्षा योजना बनाएको छ । ‘न्यू इयर’ भन्दै ...

Proportion
२०७३, १६ पुष शनिबार

निर्वाचनका लागि तयार रहन गृहमन्त्री निधीको निर्देशन

गोरखा । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अब जुनसुकै बेला पनि सरकारले स्थानीय निर्वाचनका लागि मिती घोषणा गर्न सक्ने हुनाले ...

Proportion
२०७३, १६ पुष शनिबार

संशोधन प्रस्ताव अघि बढाएर निर्वाचनमा जाने सहमति

काठमाडौं, पुष १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेशी मोर्चाका शीर्ष नेताहरुबिच संशोधन प्रस्ताव अघि बढाएर निर्वाचनमा जाने सहमति ...

Proportion
२०७३, १६ पुष शनिबार

प्रधानमन्त्रीसँग मधेशी मोर्चाका नेताहरुको भेट

काठमाडौं, पौष १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मधेशी मोर्चाका शीर्ष नेताहरुले भेट गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास ...

Proportion
२०७३, १५ पुष शुक्रबार

मधेसी मोर्चाको निर्णयः संशोधन पास नभई चुनाव हुन नदिने

काठमाडौं, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन संशोधन प्रस्ताव संसदबाट पास नभई कुनैपनि निकायको चुनाव गर्न नदिने ...

Proportion
२०७३, १५ पुष शुक्रबार

वानेश्वरमा युथफोर्सले सरकारी गाडी जलायो, अवस्था तनावपूर्ण

काठमाडौं, पुस १५ । एमाले निकट युथ फोर्सले सरकारी गाडी जलाएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ ...

error: Content is protected !!