मुख्य समाचार

Proportion
२०७४, २१ चैत्र बुधबार

१७ वर्षपछि घर फर्किएकी चेली भन्छिन्ः मलाई बेच्नेलाई फाँसीको सजाय हुनुपर्छ

कञ्चनपुर चैत २१ । भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९, सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत ...

Proportion
२०७४, २१ चैत्र बुधबार

सभापति पक्राउको विरोधमा नेविसंघद्वारा मन्त्रीकाे गाडी तोडफोड

२१ चैत, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको ...

Proportion
२०७४, २१ चैत्र बुधबार

बाबुराम भट्टराईले सरकारले दिएको सबै सुरक्षा गार्ड फिर्ता गरे

काठमाडौं, चैत २१ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई सरकारले उपलब्ध गराएको सुरक्षा ...

Proportion
२०७४, २१ चैत्र बुधबार

खुकुरी प्रहारबाट दुई प्रहरी घाइते

झापा, चैत २१ । झापाको भद्रपुर नगरपालिका–४ पुरी चोकमा मंगलबार बेलुका खुकुरी प्रहारबाट गस्तीमा रहेका दुई प्रहरी घाइते भएका छन् ...

Proportion
२०७४, २१ चैत्र बुधबार

आफ्नै नातिनी करणी गर्ने हजुरबुवा पक्राउ

पाँचथर, चैत २१ । आफ्नै नातिनीलाई पटक पटक जबरजस्ती करणी गर्ने हजुरबुवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ...

Proportion
२०७४, २१ चैत्र बुधबार

भन्सारमा बेथिति : कतै दरबन्दीभन्दा बढी, कतै कर्मचारी नै छैनन्

काठमाडौं – सरकारले स्थानीय तह र प्रदेशमा कर्मचारी खटाउन सकिरहेको छैन । सरुवा गरिएका कर्मचारी काममा गएका छैनन् । आजको ...

Proportion
२०७४, २१ चैत्र बुधबार

राष्ट्रिय सहकारी दिवसमा प्रचण्ड र रेणु दाहाल (फोटोफिचर)

चितवन । नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारीको तीन बिघा जमिनमा बन्न लागेको बखान राष्ट्रिय सहकारी संग्रहालयको आज मंगलबार एक ...

Proportion
२०७४, २१ चैत्र बुधबार

चीन र भारतलाई उछिन्दै नेपाली कफी विश्वबजार मै अब्बल

काठमाडौं, चैत २१ । नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको ...

Proportion
२०७४, २१ चैत्र बुधबार

यसरी महिलाले नै भत्काइदिए छाउ गोठ

अछाम – स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइदै छन् । मेल्लेख -७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको ...

Proportion
२०७४, २१ चैत्र बुधबार

विप्लवको खोजी कार्य तीव्र

काठमाडौं – प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । प्रधानमन्त्री केपी ...