विचार

Proportion
भीष्म थापा२०७३, १७ माघ सोमबार

गठबन्धनबाट अात्तियो एमाले, चुनाव भाँड्न गोप्य रणनीति बनाउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भएपछि सरकार र प्रधानमन्त्रीको आलोचनामा जुटेको एमाले चुनावको मुखमा आइपुग्दा सत्ता गठबन्धनको ...

Proportion
टीकाराम राई२०७३, १६ माघ आईतवार

अन्तर्राष्ट्रिय सम्बन्धमा ‘राष्ट्रवाद’को प्रयोग भनेको ‘हिटलर कूटनीति’ हो

नेपालमा उठेको भारतविरोधी ‘राष्ट्रवाद’ले चिनियाँ भक्ति र संघीयताविरोधी जनमत बढाउने खतरा छ। नेपालमा अहिले भारतको विरोधमा चर्को ‘राष्ट्रवाद’को हावा चलेको ...

Proportion
शंकरमान श्रेष्ठ२०७३, १६ माघ आईतवार

शहीद बन्नुपर्ने जनता, उपलब्धिमा लडाई गर्ने नेता

हामीहरूले एकै स्वरमा भन्यौं–हामी जनता। तर उहांले मतिर फर्केर भन्नुभयो - ती चारजनासंगै गएर फोटो खिंचाउनुस् । पांचौं मूर्ख अनि तपाई बन्नुहुनेछ । सहज उत्तर सुनेर एकछिन त सबै हांस्यौं। एकले अर्कोको मुख पनि हेर्‍या-हेर्‍यैं गर्‍यौं ।

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, १४ माघ शुक्रबार

देउवा ज्यू ! ११ महिना भयो, अझै केन्द्रीय समितिले पूर्णता पाएन नी ?

सभापतिले प्रस्ताव गर्ने पदाधिकारीलाई निर्वाचित केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था छ । खुमबहादुर खड्कासँग ५, रामचन्द्र पौडेलसँग २८ र सभापति देउवासँग ३१ निर्वाचित केन्द्रीय सदस्यहरू रहेका छन् । यसकारण गणितिय हिसावमा तलमाथि पर्ने सम्भावनाका कारण समितिलाई पूर्णता दिने प्रस्ताव अघि नबढेको देखिन्छ ।

Proportion
गोकर्ण भट्ट२०७३, १४ माघ शुक्रबार

ओली सन्केर फर्किए, प्रचण्ड पर्खेर बसिरहे

ठीक यही समयमा उता स्याङ्जामा ओलीले भाषण गर्दा बत्ती गएपछि उनको पारो तात्यो । उनले यसलाई अनपेक्षितरुपमा लिए । आयोजकहरुले आफूलाई अपमान गरेको शैलीमा यसलाई लिए ।

Proportion
मेघराज सापकोटा२०७३, १२ माघ बुधबार

खाडीमा रहेका नेपाली भन्छन्– प्रधानमन्त्रीको घोषणाले एकदमै खुशी, कार्यान्वयन राम्रो होस्

बैदेशिक रोजगारमा गएर मृत्यु भएकाहरुको बिमा रकम दोब्बर बनाएर सरकारले राम्रो काम गरेको छ । घाइते र बिमारी भएर स्वदेश फिर्दा पनि केही रकम पाइने भो जसले गर्दा बिदेशमा कमाएको रकम उपचारमै खर्च गर्नु परेन । यसलाई राजनीतिक रंग दिएर विरोध गर्नु भन्दा पहिले ती बिधवा पत्नीको पीड़ा र अनाथ, अबोध बालबालिकाको भबिस्यलाई पनि स्मरण गर्ने की ?

Proportion
बसंता भण्डारी२०७३, १२ माघ बुधबार

पीके क्याम्पसमा हराएको बीपीको समाजवाद

नेविसंघको मनपरितन्त्र खुरुखुरु स्विकार गरे पिके शान्त हुन्छ। तर जब उनीहरुका गलत काम कार्वाही विरुद्ध आवाज उठायो तब पिके एकाएक अशान्त वन्छ।

Proportion
मेघराज सापकोटा २०७३, ११ माघ मंगलवार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको युएई भ्रमणको नालीबेली

उर्जा समिटमा प्रधानमन्त्रीले भाग लिदै गर्दा स्थानिय गल्फ न्युजले फेसबूकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । सोही प्रत्यक्ष प्रसारणको भिडियोलाई केही ब्यक्तीहरुले फोटोसपबाट प्रधानमन्त्रीको जिउलाई बाङगो देखाई रक्सी खाएको भनी प्रचार गरे । यसरी प्रचार गर्नेमा एमाले निकट ब्यक्तीहरु धेरै थिए । यो प्रचार प्रचण्डको बिरुद्दमा मात्र थिएन देशको बिरुद्दमा घात थियो । युएईको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई बेइज्जत गर्नुलाई युएई सरकारले गम्भिर भएर हेरेको छ ।

Proportion
विद्या राजपूत२०७३, ८ माघ शनिबार

आफ्ना लागि कहिल्यै बोल्न नसकेको समुदाय !

त्यसो त सरकारमा बेलाबखतमा मुस्लिम समुदायबाट मन्त्री नभएका होइनन् । संख्यात्मकरुपमा उनीहरु मन्त्री बनेपनि ‘बार्गेनिङ’ पावर नहुँदा र राज्यको सोचाई नै मुस्लिम समुदायसम्म नपुग्दा यसले तात्विक असर भने पार्न सकेन । धर्म निरपेक्षता घोषणा हुनु मुस्लिम समुदायका लागि झन सुखद कुरा थियो । तर यसको अनुभूति समेत उनीहरुले गर्न सकेनन् ।

Proportion
गोकर्ण भट्ट/विद्या राजपूत२०७३, ६ माघ बिहीबार

चीन र भारतबीच युद्ध भए कसले जित्ला ? यस्तो छ दुबैको सैन्य क्षमता

काठमाडौं, माओत्सेतुङ सत्तामा भएको बेला, सन् १९६२ । हिमालयन क्षेत्रको सीमाक्षेत्रमा विवाद भएपछि भारत र चीनबीच युद्ध शुरु भयो । ...