विचार

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, २८ फाल्गुन शनिबार

राजनीतिक अस्थिरताले धकेलिएको विकास

पछिल्लो समय राजनीतिक मुद्धाका कारण देश विकासका महत्वपूर्ण पक्षहरू तहसनहस बन्न पुगेका छन् । प्रविधि, श्रम, वित्त, स्रोत, आदिका कारण ...

Proportion
कल्याण ढकाल२०७३, २६ फाल्गुन बिहीबार

मधेशीको टाउको र घुँडा एउटै हुन्छ र सिडिओ सा’प ?

सप्तरी घटनाको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै चर्चित बन्यो । तस्वीर सौम्य थिएन बरु विभत्स थियो । एकजना रगतले छ्यापिएको ...

Proportion
वार्वरिक पोखरेली२०७३, २५ फाल्गुन बुधबार

मेची महाकाली अभियान र एमालेको असलियत

एमालेलाई जसरी पनि सत्ता चाहिएको छ र सत्तामा रहेर चुनाव गराउनु परेको छ । सत्तामा वसेर चुनाव गराउनुको मजा उहिल्यै बामदेवले चखाइसकेका हुन र त्यही एमालेले अझै विर्सेको छैन । एमाले नौटंकीको दोस्रो उद्देश्य भनेको आसन्न स्थानीय तहको निर्वाचन विथोल्नु हो । माओवादी नेतृत्वको सरकारले जनताले अनुभुति गर्ने गरी गरेका कामको कारण प्रतिपक्षमा रहेको एमाले तिल्मिलाएको छ । सधैभरी सरकारमा गएपछि अलोकप्रिय हुने नेपाली राजनीतिक दलहरुको इतिहासमा यो सरकार नै यस्तो रह्यो जसले कुरा भन्दा काम बढी गरेको छ ।

Proportion
भीष्म थापा२०७३, २५ फाल्गुन बुधबार

चोक्टा खान मधेश गएको एमाले झोलमा डुबेपछि…

संविधान संशोधन त मधेशको चाहना थियो, त्यसलाई निषेध गरेको एमालेले होइन ? अनि के नाताले मधेसमा छिर्न खोजेको ? मधेसका राजनीतिक मुद्दाहरुलाई लत्याउने अनि जनता जोडेन् भनेर मधेस छिर्नु मधेसी जनतासँग बेइमानी होइन ? मधेससँग त्यत्तिकै माया भएको भए, नेपाल र नेपालीबीच एकता र भाइचारा कायम हुनुपर्छ, सबैको समान सहभागिता राज्यमा हुनुपर्छ भन्ने आत्मसात गरेको भए एमालेले सदनमा प्रस्तुत संविधान संशोधनलाई बरु आफ्ना असहमति सहित पारित गर्न भूमिका खेल्नुपर्दैन ?

Proportion
२०७३, २४ फाल्गुन मंगलवार

“सप्तरी गोलीकाण्ड– प्रजिअलाई फिर्ता बोलाउ, घटनाको उच्चस्तरीय छानबीन गर”

सप्तरीका प्रमुख जिल्ला अधिकारी यसअघि गोरखामा छँदा समेत विवादमा परेका थिए । माओवादी केन्द्रका नेताहरुसँग विवाद भएपछि उनलाई गोरखाबाट सप्तरी सरुवा गरिएको थियो । अहिले सप्तरीमा गोली चलाउनुपर्ने अवस्थ नहुँदा पनि र केन्द्रबाट गोली चलाउने आदेश नदिएको अवस्थामा पनि गोली चल्नु, आन्दोलनकारीलाई नियन्त्रणमा लिने अन्य कैयन् साधन र तरिका हुँदाहुँदै पनि गोली चल्नु, गोली चलेर पनि त्यो टाउकोमा नै लाग्नु, एमालेले हामी जसरी पनि सप्तरी गएरै छाड्छौं भनेर अड्डी कस्नु, स्थानीय प्रशासनले झडप र बम भेटिँदा पनि स्थिति शान्तिपूर्ण भनेर प्रचार गरिरहनु जस्ता घटनाहरु संयोग पक्कै पनि मान्न सकिन्न ।

Proportion
मणिकुमार श्रेष्ठ सिजन२०७३, २३ फाल्गुन सोमबार

‘धर्मको नाममा राजनीति गर्न पाईदैन’

नेपालमा पछिल्लो समय विभिन्न ठाउँमा विभिन्न नाममा पुराण तथा महापुराणहरु लगाउँने संस्कार ह्वात्तै बढेको छ । यसले के देखाउँछ भने ...

Proportion
भीष्म थापा,२०७३, १९ फाल्गुन बिहीबार

मधेसी मोर्चालाई सुझावः बालुवाटार होइन, बालकोट घेराबन्दी गर्नुस

अब तपाईहरु बल्खु दरबार (अहिले सरेर महाराजगञ्ज पुगेको छ) घेर्न जानुस् । तराई मधेसमा रहेका एमालेका कार्यालयहरु घेर्नुस् । बालकोटमा गएर मधेसविरुद्ध अध्यक्ष ओलीको भूमिकाको हिसाब माग्नुस् । मधेसको अधिकार एमालेले नचाहेको भन्ने कुरा घामजस्तै स्पष्ट भइसकेको अवस्थामा अब एमालेविरुद्ध आन्दोलनमा होमिनुस् । चुनावमा भाग लिनुस र एमालेविरुद्ध चुनावमा खनिन्स् ।

Proportion
सुष्मा रेग्मी२०७३, १७ फाल्गुन मंगलवार

स्ववियु निर्वाचन किन अराजक र चरम राजनीतिक बन्दै छ ?

लामो समयको बिबाद र तनावका बीच निश्चित भएको स्ववियु निर्वाचन घोषणा भइसकेर पनि फेरि उहीँ पुरानो रोगस् तालाबन्दी, आगजनी र ...

Proportion
भीष्म थापा२०७३, १७ फाल्गुन मंगलवार

प्रचण्डको सफलताः चुनाव हुने नै भयो, देशले निकास पाउने नै भयो

त्यति सहज थिएन यो पहाडमा बाटो छिचोल्न । प्रचण्डलाई थकाउन, गलाउन र पहाडमा नै हराउने अवस्थामा पुर्याउन भरमग्दूर कोशीस पनि भए । कतिपय बेला लाग्यो– अब गले प्रचण्ड, अब थाके प्रचण्ड, तर प्रचण्डका तिघ्रा काँपेपनि तिनले बाटो छोडेनन् र देश एउटा गन्तव्यतर्फ अघि बढ्ने अवस्थामा पुग्यो ।

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, १६ फाल्गुन सोमबार

नाफामा बैंक, घाटामा उपभोक्ता !

बैँकहरूले प्रदान गर्दैआएको सेवामा पहुँचता र विस्तारित स्वरुप देखिएपनि त्यसभित्रको संवेदशील पक्षमा असमानता र अपारदर्शिता झाँगिदै गएको पाइएको छ । ...