विचार

Proportion
मेघराज सापकोटा २०७३, ११ माघ मंगलवार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको युएई भ्रमणको नालीबेली

उर्जा समिटमा प्रधानमन्त्रीले भाग लिदै गर्दा स्थानिय गल्फ न्युजले फेसबूकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । सोही प्रत्यक्ष प्रसारणको भिडियोलाई केही ब्यक्तीहरुले फोटोसपबाट प्रधानमन्त्रीको जिउलाई बाङगो देखाई रक्सी खाएको भनी प्रचार गरे । यसरी प्रचार गर्नेमा एमाले निकट ब्यक्तीहरु धेरै थिए । यो प्रचार प्रचण्डको बिरुद्दमा मात्र थिएन देशको बिरुद्दमा घात थियो । युएईको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई बेइज्जत गर्नुलाई युएई सरकारले गम्भिर भएर हेरेको छ ।

Proportion
विद्या राजपूत२०७३, ८ माघ शनिबार

आफ्ना लागि कहिल्यै बोल्न नसकेको समुदाय !

त्यसो त सरकारमा बेलाबखतमा मुस्लिम समुदायबाट मन्त्री नभएका होइनन् । संख्यात्मकरुपमा उनीहरु मन्त्री बनेपनि ‘बार्गेनिङ’ पावर नहुँदा र राज्यको सोचाई नै मुस्लिम समुदायसम्म नपुग्दा यसले तात्विक असर भने पार्न सकेन । धर्म निरपेक्षता घोषणा हुनु मुस्लिम समुदायका लागि झन सुखद कुरा थियो । तर यसको अनुभूति समेत उनीहरुले गर्न सकेनन् ।

Proportion
गोकर्ण भट्ट/विद्या राजपूत२०७३, ६ माघ बिहीबार

चीन र भारतबीच युद्ध भए कसले जित्ला ? यस्तो छ दुबैको सैन्य क्षमता

काठमाडौं, माओत्सेतुङ सत्तामा भएको बेला, सन् १९६२ । हिमालयन क्षेत्रको सीमाक्षेत्रमा विवाद भएपछि भारत र चीनबीच युद्ध शुरु भयो । ...

Proportion
गोकर्ण भट्ट२०७३, ५ माघ बुधबार

प्रचण्डमाथि निशानाः छुद्रताको पनि सीमा हुन्छ नि साथी ?

सरकारले अग्रगमनको कुरा गर्दा, सरकारले जनपक्षिय कामहरुको कुरा गर्दा, सरकारले दशकौंको आन्दोलनबाट प्राप्त उपलब्धिहरु संरक्षण गर्ने कुरा गर्दा, युगौंदेखिको सामन्ती राज्यसत्ताका अवशेषहरुलाई “मात्रात्मक नै भएपनि” हल गर्न खोज्दा त्यसको बिरोधमा या त्यसले प्राप्त गर्ने लोकप्रियताबाट ध्यान मोड्न यस्ता कुतर्क, बेइमानी र छूद्रता गरिन थालेका छन् । यसको पछिल्लो उदाहरण प्रधानमन्त्री प्रचण्डको युइएको भ्रमण हो ।

Proportion
२०७३, ५ माघ बुधबार

ओलीलाई राष्ट्रबादी देख्नेहरुलाई दश प्रश्न

केदारनाथ नेपाल “निश्चल” . १. गणतन्त्र स्थापनाको निम्ती जनताहरुले  आफ्नो ज्यानको बाजि लगाएर तातो गोलि छातिमा थाप्दै राजतन्त्रको अन्त्य, गणतन्त्र ...

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, ५ माघ बुधबार

स्ववियू चुनावमा ‘उमेर हद’को सकस !

अहिले नेताहरू मत बढाउन अनेक तरिकाबाट व्यस्त देखिन थालेका छन् । सबै विद्यार्थीकै आतिथ्यमा देखिन्छन् । क्याम्पस प्रशासन पनि विद्यार्थी भर्नामा व्यस्त देखिन्छन् । भर्नाको यो मौसममा विद्यार्थीको ओर्जिनल ट्रान्सक्रिप्ट बेगर फोटोकपीमा सजग देखिंदैनन् उनीहरू । यो अवस्थालाई तत्काल रोक नलगाउने हो भने स्ववियु चुनावको नेतृत्व कहिल्यै पनि यूवा र पढ्दैगरेका विद्यार्थीहरूको हातमा जान सक्दैन ।

Proportion
सागर न्यौपाने२०७३, ३ माघ सोमबार

संसदमा मतदान भए के होला ? यसरी पारित हुन्छ संशोधन प्रस्ताव

संशोधन प्रस्ताव दुई तिहाईले पास गराउन साना दको भूमिका महत्वपूर्ण देखिएको छ । हाल संसदमा साना दलबाट मात्रै १९ जना सांसद छन् । उनीहरु मध्ये धेरै दलले संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने भएपनि तीनवटा दलले भने के गर्ने भन्ने सार्वजनिक गरेका छैनन् ।

Proportion
सुदन अधिकारी२०७३, २ माघ आईतवार

कमरेड ! नेतृत्वको रक्षा अहिले नगरे कहिले गर्ने ?

जब–जब मधेसीलाई अधिकार दिने सवाल आउँछ ,तब एमालेलाइ अन्धो राष्ट्रवादको हाउगुजीले कसरी छोपिहाल्छ ? किन एमाले नेपाली समाजको आधाबढी हिस्सा ओगटेको मधेशलाइ नजरअन्दाज गरि पहाडबाट भावनात्मक बिखण्डन गराउन उद्यत छ ? काठमाण्डौंलाई सधैं आफ्नो ठानेर पुज्ने मधेशीलाइ किन एमालेले मूलधारको राजनीतिबाट धकेल्दै छ ? वा यहाँबाट धकेलेर कहाँ पगुन् भन्ने चाहन्छ एमालेले ? मधेशीलाई काठमाण्डौंबाट अलग पार्न उद्यत एमाले आखिर कसको स्वार्थअनुसार परिचालित छ ?

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, १ माघ शनिबार

चन्द्र शमशेरको रोपवेदेखि चन्द्रागिरि केबलकारसम्म

आखिर चाहना हुँदा पहाडमा पनि सुविधायुक्त वस्तुको उपलब्धता गराउनसकिने कुरालाई शिरोधार गर्न मनकामना, कुश्मा यान्त्रिक र चन्द्रागिरीले सिकाएको छ । सबै पक्षबाट मतको भारी बोक्न सफल हुने देखिन्छ ।

Proportion
पुष्पा महरा२०७३, २८ पुष बिहीबार

‘अफिस ट्याम’मा गाडीको सास्ती

१३ जनाको माइक्रोमा २० जना नकोची उसको मुहारमा मुस्कान छाउँदैन । ‘जाने हो’, ‘गुरुजी एकछिन रोकम त’ उसका प्रिय शब्द हुन्छन् । कोचा कोचबीच कसैले आपत्ति जनाए आम उत्तर पाइन्छ ‘भाडाको गाडी हो यस्तै हुन्छ, आफ्नै गाडीमा जानु न ।’