विचार

Proportion
२०७३, ५ माघ बुधबार

ओलीलाई राष्ट्रबादी देख्नेहरुलाई दश प्रश्न

केदारनाथ नेपाल “निश्चल” . १. गणतन्त्र स्थापनाको निम्ती जनताहरुले  आफ्नो ज्यानको बाजि लगाएर तातो गोलि छातिमा थाप्दै राजतन्त्रको अन्त्य, गणतन्त्र ...

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, ५ माघ बुधबार

स्ववियू चुनावमा ‘उमेर हद’को सकस !

अहिले नेताहरू मत बढाउन अनेक तरिकाबाट व्यस्त देखिन थालेका छन् । सबै विद्यार्थीकै आतिथ्यमा देखिन्छन् । क्याम्पस प्रशासन पनि विद्यार्थी भर्नामा व्यस्त देखिन्छन् । भर्नाको यो मौसममा विद्यार्थीको ओर्जिनल ट्रान्सक्रिप्ट बेगर फोटोकपीमा सजग देखिंदैनन् उनीहरू । यो अवस्थालाई तत्काल रोक नलगाउने हो भने स्ववियु चुनावको नेतृत्व कहिल्यै पनि यूवा र पढ्दैगरेका विद्यार्थीहरूको हातमा जान सक्दैन ।

Proportion
सागर न्यौपाने२०७३, ३ माघ सोमबार

संसदमा मतदान भए के होला ? यसरी पारित हुन्छ संशोधन प्रस्ताव

संशोधन प्रस्ताव दुई तिहाईले पास गराउन साना दको भूमिका महत्वपूर्ण देखिएको छ । हाल संसदमा साना दलबाट मात्रै १९ जना सांसद छन् । उनीहरु मध्ये धेरै दलले संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने भएपनि तीनवटा दलले भने के गर्ने भन्ने सार्वजनिक गरेका छैनन् ।

Proportion
सुदन अधिकारी२०७३, २ माघ आईतवार

कमरेड ! नेतृत्वको रक्षा अहिले नगरे कहिले गर्ने ?

जब–जब मधेसीलाई अधिकार दिने सवाल आउँछ ,तब एमालेलाइ अन्धो राष्ट्रवादको हाउगुजीले कसरी छोपिहाल्छ ? किन एमाले नेपाली समाजको आधाबढी हिस्सा ओगटेको मधेशलाइ नजरअन्दाज गरि पहाडबाट भावनात्मक बिखण्डन गराउन उद्यत छ ? काठमाण्डौंलाई सधैं आफ्नो ठानेर पुज्ने मधेशीलाइ किन एमालेले मूलधारको राजनीतिबाट धकेल्दै छ ? वा यहाँबाट धकेलेर कहाँ पगुन् भन्ने चाहन्छ एमालेले ? मधेशीलाई काठमाण्डौंबाट अलग पार्न उद्यत एमाले आखिर कसको स्वार्थअनुसार परिचालित छ ?

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, १ माघ शनिबार

चन्द्र शमशेरको रोपवेदेखि चन्द्रागिरि केबलकारसम्म

आखिर चाहना हुँदा पहाडमा पनि सुविधायुक्त वस्तुको उपलब्धता गराउनसकिने कुरालाई शिरोधार गर्न मनकामना, कुश्मा यान्त्रिक र चन्द्रागिरीले सिकाएको छ । सबै पक्षबाट मतको भारी बोक्न सफल हुने देखिन्छ ।

Proportion
पुष्पा महरा२०७३, २८ पुष बिहीबार

‘अफिस ट्याम’मा गाडीको सास्ती

१३ जनाको माइक्रोमा २० जना नकोची उसको मुहारमा मुस्कान छाउँदैन । ‘जाने हो’, ‘गुरुजी एकछिन रोकम त’ उसका प्रिय शब्द हुन्छन् । कोचा कोचबीच कसैले आपत्ति जनाए आम उत्तर पाइन्छ ‘भाडाको गाडी हो यस्तै हुन्छ, आफ्नै गाडीमा जानु न ।’

Proportion
टीकाराम राई२०७३, २८ पुष बिहीबार

नेपाल र चीनबीच भएको सैन्य अभ्यासले आत्तियो भारतीय मिडिया

भारतले त्यसको दुई महीना अगाडि अमेरिकासँग चिनियाँ सीमाबाट एकसय किलोमीटर टाढा उत्तराखण्डमा संयुक्त सैनिक अभ्यास गरेको थियो। त्यसमा भारतका गढवाली र मद्रासी पल्टन र अमेरिकी सेनाको सेकेण्ड स्ट्राइकर ब्रिगेडका कमाण्डोहरू सहभागी थिए।

Proportion
पुष्प मुनकःमि२०७३, २७ पुष बुधबार

नेपाल एकीकरण कि गोर्खा साम्राज्य बिस्तार ?

पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले वर्षको एक पटक विजया दशमीका दिन हुने दौड प्रतियोगितामा अगाडि दौड्ने सबैलाई छुरा प्रहार गरी हत्या गरेर आफू पहिलो भई राज्य हडपिएका थिए। द्रव्य शाहले आफू राजा भइसकेपछि फेरि यो दौडको आयोजना गरेनन्। बरु आफ्नो वंशबाट राजा हुने परम्परा कायम गरे।

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, २६ पुष मंगलवार

भागबण्डा मै संघीयता र पुर्नसँरचना !

भागबण्डामै सही अब स्थानीय तह अब ७ सय १९ हुने भएको छ । जसमा महानगर ४ वटा, उपमहानगर १२, नगरपालिका २ सय ४१, गाउँपालिका ४ सय ६२ रहनेछन् । नगरपालिकाहरूमा २ हजार ८ सय १० र गाउँपालिकाहरूमा ३ हजार ३ सय ६९ बडा रहनेछन् । सबै स्थानीय तहमा कूल वडा सँख्या ६ हजार ५ सय ५३ हुने भएको हो । काठमाडौँ, ललितपुर, भरतपुर र पोखरा चार महानगरपालिका भएका छन् । त्यसैगरि बिराटनगर, जनकपुर, हेटौँडा, गढीमाई सिम्रौनगढ, बीरगञ्ज, इटहरी, धरान, बुटवल, तुल्सीपुर, घोराही, नेपालगन्ज र टीकापुर गरी १२ उपमहानगर बन्ने भएका छन् ।

Proportion
गोकर्ण भट्ट२०७३, २५ पुष सोमबार

तराईका जिल्लामा पनि हिमपात हुने सुदूरपश्चिम !

‘सुदूरपश्चिममा हिमपात ।’ यो शीर्षकमा आइतबार बिहान विभिन्न अनलाइन र सञ्चारमाध्यममा समाचार प्रकाशित भए । सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समितिले यो समाचार प्रकाशित गर्दा सम्पादकदेखि डेस्कमा बस्नेहरुले आधारभूत ज्ञानसमेत राखेको देखिएन ।

error: Content is protected !!