शिक्षा रोजगार

Proportion
रासस२०७४, १८ माघ बिहीबार

अनुदान आयोगको सहयोगबाट क्याम्पस भवन निर्माण

कञ्चनपुर । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा क्याम्पस भवन निर्माण गर्न थालिएको छ । आयोगको रु ...

Proportion
२०७४, १५ माघ सोमबार

एमबिबिएस भर्नामा चर्को शुल्क लिएको विरोधमा ‘हामी विद्यार्थी हौँ, बैंक होइनौँ’ भन्दै प्रदर्शन

काठमाडौं। एमबिबिएस कार्यक्रममा निर्धारित शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका निजी ...

Proportion
२०७४, १४ माघ आईतवार

प्राविधिक शिक्षाप्रति अाकर्षण: विद्यार्थीहरुको संख्या ह्वात्तै बढ्यो

खोटाङ । जिल्लाका विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा सरकारी ...

Proportion
२०७४, १२ माघ शुक्रबार

एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु

भक्तपुर । आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु ...

Proportion
२०७४, ११ माघ बिहीबार

कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिए

चितवन । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीले विलासी गाडी खरिद गरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका छन् । विश्वविद्यालयमा ...

Proportion
२०७४, ११ माघ बिहीबार

‘डन बस्को’ ले बनाइदियो विद्यालयको नौ कोठे पक्की भवन

दोलखा । नेपाल डन बस्को सोसाइटी ठेचो ललितपुर शाखाको सहयोगमा विनाशकारी भूकम्पबाट पूर्ण क्षति भएको जलदेवी मावि काभ्रेमा करिव रु ...

Proportion
२०७४, १० माघ बुधबार

रजस्वला हुँदा शिक्षिका नै जान पाउदैनन् स्कुल

-गीता कुँवर अछाम, माघ १० । अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडौं प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० ...

Proportion
२०७४, ९ माघ मंगलवार

पोखरामा चिनियाँ भाषाका कक्षा शुरु

पोखरा । चिनियाँ भाषा सिक्न चाहनेहरुका लागि खुशीको खबर छ । अब पश्चिम नेपालका जिल्लाहरुबाट पोखरामै बसेर चिनियाँ भाषा सिक्न ...

Proportion
२०७४, ८ माघ सोमबार

पहिलो पटक नेपालमा युवा नेतृत्व अध्ययन सुरु

काठमाडौं। नेपालमा पहिलोपटक सुरु गरिएको राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको काठमाडौंमा शुभारम्भ गरिएको छ । अमेरिकास्थित युनिभर्सिटी अफ सिन्डएगो क्रक ...

Proportion
२०७४, ६ माघ शनिबार

लेखन कुञ्ज श्रृंखलाकाे पहिलाे अ‌ंकमा रवीन्द्र मिश्रको चुनाव अनुभव

काठमाडौं । नेपालमा पनि अनुभवको श्रृंखला सुन्ने सुनाउने नियमित कार्यक्रम शुरु भएको छ । मान्छेको अनुभव नै मान्छेको लागि प्रेरणाको ...