संवाद

Proportion
२०७४, १३ मंसिर बुधबार

पहिले देश परिवर्तनको लागि लडे ,अब यो क्षेत्रको विकास र अधिकारको लागि लडछु : लेख राज भट्ट

स्थानीय निर्वाचन सम्पन्न भएको केही समयमा नै सरकारले प्रदेश र प्रतिनिधीसभा निर्वाचनको पहिलो चरणको निर्वाचन अन्तर्गत हिमाली र उच्च पहाडी ...

Proportion
२०७४, १३ मंसिर बुधबार

वामपन्थी गठबन्धनको सानदार जित हुनेछ: प्रचण्ड

चितवन (मैघौली), मंसिर १३ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले चुनाव परिणामलगत्तै माओवादी र एमालेबीचको एकतापछि एकीकृत पार्टीको अध्यक्ष वा मुलुकको ...

Proportion
२०७४, २८ कार्तिक मंगलवार

माओवादीले सरकार छोडेको भए चुनाव भाँडिनसक्थ्यो: केपी अाेली

चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले वाम गठवन्धन पछि नेपाली काँग्रेस हतास बनेको ...

Proportion
२०७४, २३ कार्तिक बिहीबार

कैलाली अब वामपन्थीको लाल किल्ला हो, म भारी मतले जित्छु: लेखराज भट्ट

४५ वर्षदेखि निरन्तर वामपन्थी अान्दाेलनमा सक्रिय र जनयुद्धभन्दा अघिदेखि माअाेवादी राजनीतिमा क्रियाशिल माओवादी केन्द्रका नेता लेखराज भट्ट बामगठबबाट कैलाली निर्वाचन ...

Proportion
२०७४, ८ कार्तिक बुधबार

निर्वाचनमा गठबन्धनको इमानदारीले पार्टी एकताको निक्र्योल गर्छ : जयपुरी

एमाले माओवादी लगायतका वामपन्थी शक्तिहरुबीच चुनावी तालमेल हुदै पार्टी एकता गर्ने घोषणा त गएको असोज १७ गत नै भइसक्यो । ...

Proportion
२०७४, ७ कार्तिक मंगलवार

तीन महिनामै नतिजा देखिने गरी काम गर्छुः सिईयो युवराज भुसाल

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको तीन वर्षको अवधिमा सोमवार तेस्रो प्रमुख कार्यकारी अधिकृत सिईयो नियुक्त भएका छन । मन्त्रिपरिषदकोको बैठकले ...

Proportion
२०७४, ६ कार्तिक सोमबार

निर्वाचन पूर्वको समीक्षा सन्तोषजनकः नियोक

काठमाडौं, ६ कात्तिक । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले आउँदो मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन ...

Proportion
२०७४, २८ आश्विन शनिबार

अस्थीर राजनीति र पुरानाे प्रणालीमा चाहेकाे काम गर्न गाह्रो :मन्त्री काेइराला

आशा कोइराला । नेपाल सरकारका महिला, बालबालिका तथा समाज कल्याण मन्त्री । गोरखा जिल्लामा जन्मेर त्यहीँबाट विद्यार्थी हुँदा नै राजनीतिक ...

Proportion
२०७४, २७ आश्विन शुक्रबार

समाजवादका लागि निस्वार्थ एकता गरेका हौ, भागवण्डाको स्वार्थ छैन: गणेश साह

वाम एकताको प्रक्रिया सुरु भएपछि नेकपा संयुक्त तुरुन्तै नेकपा माओवादी केन्द्रमा मिसियो । रुस सर्मथित मानिने नेकपा संयुक्त र चीन ...

Proportion
२०७४, २५ आश्विन बुधबार

एमालेसित एकता गरेर हुन्छ के ? विचार भए पो ! : गाेपाल किराती

गाेपाल किराती/ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद–लेनिनवाद–माओवाद नै मानव मुक्तिको सर्वोच्च विज्ञान हो, जसलाई संक्षिप्तमा ‘माओवाद’ भनेर बुझ्न सकिन्छ । खासगरी ...