समाचार

Proportion
२०७४, १ असार बिहीबार

एमालेले दुई नम्बर प्रदेशको उम्मेदवार अाजै टुंग्याउने

काठमाडौं, असार १  । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको बालकोटमा अाज ...

Proportion
२०७४, १ असार बिहीबार

२० वर्षपछि महानगरमा नेपाल भाषा

काठमाडौं, असार १ । काठमाडौं महानगरपालिकाले सरकारी कामकाजको भाषाका रुपमा नेपाल भाषा प्रयोग गर्न थालेको छ । महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको ...

Proportion
२०७४, १ असार बिहीबार

हावाहुरीले करोडौँको केराखेती नष्ट

रत्ननगर (चितवन), ३१ जेठ । चितवनमा आज बिहान आएको हावाहुरीका कारण करोडौँको केराखेती नष्ट भएको छ । भारी वर्षासहित आएको ...

Proportion
२०७४, १ असार बिहीबार

गुल्मी कांग्रेसले गर्यो रेसुङ्गा नगर उम्मेदवार घोषणा

गुल्मी , असार १ । नेपाली कांग्रेस गुल्मीले रेसुङ्गा नगरपालिकामा आफ्ना उम्मेदवारहरुको आज घोषणा गरेको छ । उसले मेयर पदको उमेदवारमा ...

Proportion
२०७४, १ असार बिहीबार

बुबाआमालाई छोराछोरीको १० प्रतिशत तलब 

काठमाडौं, असार १ । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । ...

Proportion
२०७४, १ असार बिहीबार

अध्यागमनमा अमेरिकी सफ्टवेयर जोडिने 

काठमाडौं, असार १ । नेपालमा सम्भावित आतंककारीको आवागमन र चुनौती रोक्न अन्तर्राष्ट्रिय विमानस्थललगायत अध्यागमन नाकामा बायोमेट्रिक्ससहित अमेरिकी सफ्टवेयर प्रणाली जोडिने भएको ...

Proportion
२०७४, ३१ जेष्ठ बुधबार

भरुवा बन्दुक र हरिणको छालासहित दुई पक्राउ

इनरुवा, ३१ जेठ । सुनसरीको रामधुनी नगरपलिका–७ बाट प्रहरीले भरुवा बन्दुक र हरिणको छालासहित दुई जनालाई आज पक्राउ गरेको छ ...

Proportion
२०७४, ३१ जेष्ठ बुधबार

जुवाखालबाट ६१ हजारसहित छ जना पक्राउ

भक्तपुर, ३१ जेठ । महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा आज रु ६१ हजार १२० सहित ...

Proportion
२०७४, ३१ जेष्ठ बुधबार

निर्वाचित भए तलबभत्ता बालबालिकाको शिक्षामा– उप्रेती

सुरुङ्गा, जेठ ३१। नेपाली कांग्रेसबाट कनकाई नगरपालिकाको मेयरका उम्मेदवार एकराज उप्रेतीले सो पदमा आफू निर्वाचित भए प्राप्त हुने तलवभत्ता नलिने ...

Proportion
२०७४, ३१ जेष्ठ बुधबार

हडतालले मधेसका जनता नै समस्यामा पर्ने– नेकपा संयुक्त

काठमाडौं, जेठ ३१ । नेकपा संयुक्तले राजपालाई विशेष जिम्मेवारी बोध गर्न आव्हान गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख केदार ...