स्वास्थ्य

Proportion
२०७६, ८ भाद्र आईतवार

गगन थापाको पहलमा ५५० महिलाको क्यान्सर परीक्षण

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अगुवाइमा जीवन बचाउने अभियान अन्तर्गत स्तन तथा पाठेघर क्यान्सरको निःशुल्क परीक्षण ...

Proportion
२०७६, ७ भाद्र शनिबार

यी हुन् एमआरआइ गर्नुअघि ध्यान दिनु पर्ने ९ कुरा

१. गहना तथा अरु कुनै धातुजन्य वस्तु लगाउनु हुँदैन। २. धातु मिसिएको वस्तु जस्तै कस्मेटिक अथवा श्रृंगारका सामग्री लगाउनु हुँदैन। ...

Proportion
२०७६, ७ भाद्र शनिबार

किन राखिन्छ बिरामीलाई आइसियूमा?

काठमाडौं । आइसियूको पूरा नाम इन्टेन्सिभ केयर युनिट अर्थात् सघन उपचार कक्ष हो, यस वार्डमा गम्भीर खालका बिरामीलाई राखिन्छ । यससँग ...

Proportion
२०७६, ७ भाद्र शनिबार

‘काल’ बन्दै रेबिज

काठमाडौं । रेबिजका कारण उपत्यकामा मात्र बर्सेनि कम्तीमा १७ जनाको ज्यान जाने गरेको छ। कुकुरको टोकाइबाट हुने रेबिजका कारण मृत्युदर ...

Proportion
२०७६, ६ भाद्र शुक्रबार

कुन उमेरका महिलाको ‘यौन सम्पर्क’प्रति रुचि कस्तो? यस्तो भयो खुलासा

एक नयाँ अध्ययनका अनुसार, महिला आफ्नो पार्टनरसँग मात्र १२ महिनामै सेक्सबाट बोर हुने गर्छन् । लामो समयसम्म सम्बन्धमा बसेपछि महिलाले ...

Proportion
२०७६, ६ भाद्र शुक्रबार

प्रधानमन्त्री ओलीको उपचार सुरु

काठमाडौंः  प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार सुरु भएको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको ...

Proportion
२०७६, ६ भाद्र शुक्रबार

जिज्ञासाः कुन समयमा यौन सम्पर्क राख्दा गर्भ बस्छ?

काठमाडौं ।  गर्भ धारणका लागि कति पटक र कसरी सेक्स गर्ने भन्ने जानकारी भयो भने महिनौं कोसिस गर्नु पर्दैन । ...

Proportion
२०७६, ६ भाद्र शुक्रबार

राज्यबाटै स्वास्थ्य क्षेत्र उपेक्षित, १९ हजार डाक्टर र ६७ हजार नर्स अभाव

काठमाडौं । देश विकासका लागि नागरिक स्वस्थ हुनुपर्छ । भनिन्छ, स्वस्थ जीवन नै स्वस्थ मस्तिष्कको उपज हो । यस्तो महत्त्वपूर्ण ...

Proportion
२०७६, ६ भाद्र शुक्रबार

रेबिजले पशुपतिको साँढे मर्यो

ललितपुर । पशुपतिनाथ क्षेत्रमा रेबिज लागेर एउटा साँढे मरेको छ। प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार ...

Proportion
२०७६, ६ भाद्र शुक्रबार

सिंगापुरमा प्रधानमन्त्रीको स्वास्थ्यको थप परीक्षण

काठमाडौं । बिहीबार नै सिंगापुरतर्फ लागेका प्रधानमन्त्री केपी ओलीको त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा थप स्वास्थ्य परीक्षण हुने भएको छ । ‘एन्टिबडीलाई ...

error: Content is protected !!