Tag: chitawan

Proportion
२०७६, २९ जेष्ठ बुधबार

चितवन दूधमा आत्मनिर्भर

चितवन, जेठ २९ । देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यस जिल्ला दूधमा आत्मनिर्भर भएको छ ...

Proportion
२०७६, २८ जेष्ठ मंगलवार

चितवनमा एसपी मल्लको सक्रियताः जनताकै घरदैलोमा पुगेर अन्तरक्रिया

चितवन जेष्ठ २८ । चितवनमा भर्खर कार्यभार सम्मालेका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) दानबहादुर मल्लले गाउँ गाउँमा विशेष प्रहरी अभियान तीव्र ...

Proportion
२०७६, १ जेष्ठ बुधबार

१५ जिल्लाका ३५ लाख नागरिकलाई परिचय पत्र बाँड्ने तयारी

चितवन, जेठ १ । आगामी असारमा मुलुकका १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने गरी तयारी भइरहेको छ । चितवनसहितका ती ...

Proportion
२०७६, ३१ बैशाख मंगलवार

चितवनका २ निजी मेडिकलले पाए ‘कलेजो प्रत्यारोपण’ लाइसेन्स

काठमाडौँ, बैशाख ३१ । थप दुईवटा निजी मेडिकल कलेजले कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स पाएका छन् । लाइसेन्स पाउने दुबै मेडिकल ...

Proportion
२०७६, ३१ बैशाख मंगलवार

कैदीको संख्या बढ्दै गएपछि भरतपुर कारागार सार्न ठाउँ खोजिँदै

चितवन, वैशाख ३१ । जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । सोको लागि जग्गा खोजी ...

Proportion
२०७६, १५ बैशाख आईतवार

८६ वर्षमा नागरिकता, थामिएनन् हर्षको आँसु

चितवन, वैशाख १५ । जीवनको उत्तरार्द्धमा घर छेउमा नै नागरिकताको प्रमाणपत्र पाउँदा उनी दंग छन् । ८६ वर्षको उमेरमा उनले ...

Proportion
२०७६, १० बैशाख मंगलवार

चितवन स्पाईनल इन्ज्योरी अस्पताल तथा पुनस्र्थापना केन्द्रको शिलान्यास

चितवन, वैशाख १० । उदयकुमार चमेली देवी पिया चितवन स्पाईनल इन्ज्योरी अस्पताल तथा पुनस्र्थापना केन्द्रको शिलन्यास गरिएको छ । भरतपुर ...

Proportion
२०७६, ५ बैशाख बिहीबार

उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञको भनाइ

चितवन, वैशाख ५ । अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । गत ...

Proportion
राजेन्द्र आचार्य२०७५, २५ चैत्र सोमबार

चितवन मेडिकल कलजे सुरु गर्यो टेष्ट टयुव बेबी गर्भाधान प्रक्रिया, स्वास्थ्यमन्त्री यादवद्वारा उद्घाटन

चितवन, चैत २५ । मुलुक केन्द्र भागमा रहेको राजधानीबाहिर मेडिकल सिटीका रुपम परिचित चितवनमा न भिट्रो फर्टिलाइजेसन अर्थात टेष्ट टयुव ...

Proportion
२०७५, २४ चैत्र आईतवार

नयाँ वर्षबाट ‘जेम्स वल्र्ड फनपार्क’ सञ्चालनमा, अध्यक्ष प्रचण्डबाट उद्घाटन गरिने

चितवन, चैत २४ । ‘भेटघाट ग्रुप’ले दुई वर्षको अध्ययनपछि चितवनमै पहिलोपटक नेपालकै सबैभन्दा ठूलो फनपार्क निर्माण गरिरहेको छ । भरतपुर ...