Tag: prachanda government

Proportion
२०७३, २० माघ बिहीबार

२२० केभी प्रसारण लाईन उदघाटन गर्न प्रचण्ड खिम्तीमा

खिम्ती, माघ २० । प्रधानमन्त्री रामेछापको खिम्ती २२० केभी प्रशारण लाईनको उद्घाटन गर्न दोलखा पुगेका छन् । यसअघि १३२ केभी ...

Proportion
गोकर्ण भट्ट२०७३, २० माघ बिहीबार

दुर्ज कुमारले ‘हुन्छ’ भन्नुस भने, …अनि मज्जाले हाँसे प्रचण्ड !

समय फेरिन्छ, ऋुतुसँगै मौसमको रङ्ग फेरिन्छ । र, यस्तै फेरियो प्रचण्डको दिनचर्या पनि । कुनै बेला आफ्नो स्कूलिङका जनसेनाहरुको सलामी लिँदा गर्वले छाती फुलाउने प्रचण्ड अहिले ‘राज्यसत्ता’को सरकार प्रमुख भएका छन् ।

Proportion
२०७३, १८ माघ मंगलवार

प्रधानमन्त्रीको कडा निर्देशन–‘७० वर्षको उपलब्धि नष्ट पार्न खोजिदैँछ अलर्ट रहनुहोला’

काठमाडौँ, माघ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दल संघीयता मास्न लागेको भन्दै वाइसीएललाई अलर्ट रहन निर्देशन दिएका छन् ...

Proportion
२०७३, १८ माघ मंगलवार

लक्ष्मी र अजितको हत्यारालाई कारवाही प्रक्रिया अघि बढिसक्यो– ‘प्रधानमन्त्री’

काठमाडौँ, माघ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लक्ष्मी परियार र अजित मिजारको घटनामा संलग्नहरुमाथि कारवाहीका लागि छानविन प्रक्रिया अघि ...

Proportion
२०७३, १८ माघ मंगलवार

सहमतिको अन्तिम प्रयास: प्रधानमन्त्रीले छलफलका लागि बोलाए एमालेलाई

काठमाडौं,माघ १८ । व्यवस्थापिका संसदमा दर्ता भएको संबिधान संशोधन र निर्वाचनका विषयमा सहमति खोज्न प्रधानमन्त्रि प्रचण्डले एमालेलाई छलफलका लागि बोलाएका ...

Proportion
रासस२०७३, १७ माघ सोमबार

प्रधानमन्त्रीले पत्रकारहरूलाई भने–‘चुनाव हुँदैछ सकारात्मक भूमिका खेल्नुहोला’

काठमाडौँ, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न ...

Proportion
२०७३, १७ माघ सोमबार

चुनाव मिति घोषणा गर्न मधेसी मोर्चा सहमत, दुईदिनभित्र घोषणा गरिने

स्थानीय निकायको चुनावको मिति घोषणा गर्न मधेसी मोर्चा सहमत भएको छ । सोमबार बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्तारुढ दल र मधेसी मोर्चाको बैठकमा दुईदिन भित्रमा चुनावको मिति घोषणा गरिने सहमति बनेको हो ।

Proportion
२०७३, १७ माघ सोमबार

चुनाव मिति घोषणा गर्ने प्रधानमन्त्रीको तयारी, मधेसी मोर्चासँग बालुवाटारमा बैठक

काठमाडौँ, माघ १७ । निर्वाचनको मिति र संविधान संशोधनबारे सहमति जुटाउन सरकार र मधेसी मोर्चाका शीर्ष नेताबीच बैठक जारी छ ...

Proportion
२०७३, १६ माघ आईतवार

विधि पनि नमान्ने, सहमति पनि नगर्ने एमालेकै कारण गतिरोध लम्बियो-खनाल

मधेसलाई प्रतिपक्षी दलले जसरी बुझेको छ, त्यो गलत छ । आफ्नो भूगोल साँध सिमाना र जनतालाई कसैको बिल्ला भिडाएर धकेल्ने कुरा हुन सक्दैन । नेताले त राष्ट्रलाई एकताबद्ध गरेर सबैलाई समेट्ने हो । अहिले सिमानामा रहेकालाई अन्यत्र धकेल्ने जुन प्रयत्न गरिँदैछ, त्यो गलत छ ।

Proportion
रासस२०७३, १६ माघ आईतवार

सहिद स्मारक पुगेर प्रधानमन्त्रीले दिए शहीदहरूलाई श्रद्धाञ्जली

काठमाडौँ, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लैनचौरमा रहेको सहिद स्मारकमा पुगी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद ...

error: Content is protected !!