Tag: rudra prasad bhattarai

Proportion
२०७४, २४ भाद्र शनिबार

आंशिक धर्नामै

काठमाडौं, भदौ २४ । नेपाल आंशिक प्राध्यापक संघले आज शनिबार पनि बालुवाटारमा आन्दोलन जारी छ । करिव डेढ महिनादेखि करारको ...

Proportion
२०७४, ११ असार आईतवार

राहतदेखि आहतसम्मका मतहरू

नेपालमा चुनाव ताका छुट्टै निकायले अनुसन्धान गरेको सायदै होला, चुनाव जीत हारको प्रमुखता के कुराले पायो भनेर । तर, परिणाम ...

Proportion
२०७४, १७ जेष्ठ बुधबार

गाऊँ गाऊँमा सिँहदरबार, धन्यवाद प्रचण्ड सरकार

रूद्रप्रसाद भट्टराई अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको झण्डै १३ खर्बको बजेटले स्थानीय विकासका महत्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेको देखिन्छ ...

Proportion
रूद्रप्रसाद भट्टराई२०७४, ४ बैशाख सोमबार

हरन किस्सा…!

नियम जनताकै पक्षमा भएपनि आफूले पाएको सूचना सम्वन्धित निकायको जवानसम्म राम्ररी पुग्न सकेको छ की छैन चिन्ताको विषय हो । तर, हरन बजाएकै भरमा उम्कने वातावरणमा सवारी साधनकर्ता भएमा यो नियम धज्जीमा उड्ने ठूलो चिन्ताको विषय बनेको छ ।

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, २४ चैत्र बिहीबार

प्रचण्डको प्लान : सबै दललाई समेटेर बैशाख ३१ मै स्थानीय तहको चुनाव !

कुलमानले देशै उज्यालो पार्न सक्छन्, गगनले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न सक्छन्, त्यसमा सबैको भूमिका प्रभावकारी छ । यदी दुईक्षेत्र सुधार हुन सक्छ भने सम्पूर्ण क्षेत्रमा विकास सम्भव छ । देशको कार्यकारी प्रमुखले चाहेमा चुनाव मात्र होइन सबैकुरामा सकारात्मक परिवर्तन सम्भव बन्छ र बनाउनुपर्छ । चुनाव हुनैपर्छ सबैलाई समेटिनैपर्छ । एक तहमा देखिएको शुन्यता मेट्दै संघीय मूलुकको चाहनामा अब एक इन्चपनि रोक्नु हुँदैन । अगाडि बढेको रथलाई गन्तब्यमा पु¥याउन सकिएन भने ‘पछुताउनु’बाहेक अरु विकल्प हुनेछैन । गाउँपालिका र नगरपालिकामा तातेको माहौललाई सेलाउन दिनु हुँदैन । तत्काल वार्ता र सहमतिको वातावरण बनाउनुपर्छ । सबै दलहरु लचिलो बन्नुपर्छ ।

Proportion
रूद्रप्रसाद भट्टराई २०७३, १९ चैत्र शनिबार

भयरहित हुनुपर्छ स्थानीय तहको चुनाव

के गर्ने हरेक व्यवस्था चुन्ने नै यहि जनता । काम हुँदा खुसी हुने अनि नहुँदा गाली गर्ने उही सँस्कार हो ...

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, १० चैत्र बिहीबार

मधेसी ‘मूर्गा’ हुन् ?

तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अगुवाइमा ०६३ मा मधेसले ८ बुँदामा महत्वपूर्ण तीन अवसर पायो । स्वायतता, संघीयता र समावेशीता । कीर्तिपूरको नयाँबजारदेखि पाँगा चोक हुँदै सम्पूर्ण तराई विजयोत्सवमा झुम्यो । मलाई स्पष्ट थाहा छ साथी दिपेन्द्र तिवारीले मलाई उचाल्दै ‘जय मधेस’ भने, र उनलाई मैलेपनि खुलेर साथ दिएको थिएँ । मधेसी जनताले पाएको नयाँ अधिकारले हामी सबैलाई खुशी तुल्याएको थियो ।

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, ७ चैत्र सोमबार

नेपाल २०७९ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति हुन सक्छ !

समस्याको चाङलाई आधार बनाएर लागू हुन लागेको चौधौँ योजनाले यसअघि मुलुकले व्यहोर्नुपरेको क्षतिको पूर्ति गर्ने तथा नयाँ लक्ष्यका साथ मुलुकको आर्थिक सामाजिक विकासलाई गति दिई जनताका विकासको आकाङ्क्षालाई सम्बोधन गर्नुपर्ने भएको छ । विद्यमान ऊर्जासङ्कट निवारण गरी औद्योगीकरण र आधुनिकीकरणमा जोड दिन सकिएमात्र थिलोथिलो बनेको अर्थतन्त्र पुनः तङ्ग्रने आशा गर्न सकिन्छ । साथै भूकम्प तथा सीमानाका अवरोधको कारणबाट शिथिल भएका आर्थिक क्रियाकलापहरूलाई क्रियाशिल बनाउनुपर्ने देखिन्छ ।

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, २८ फाल्गुन शनिबार

राजनीतिक अस्थिरताले धकेलिएको विकास

पछिल्लो समय राजनीतिक मुद्धाका कारण देश विकासका महत्वपूर्ण पक्षहरू तहसनहस बन्न पुगेका छन् । प्रविधि, श्रम, वित्त, स्रोत, आदिका कारण ...

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, ५ फाल्गुन बिहीबार

स्ववियु चुनावमा विद्यार्थी संगठनका नारा मात्रै गज्जब, कार्यान्वयन शून्य !

संविधान कार्यान्वयका लागि स्ववियू निर्वाचन मार्फत जनमत प्रकट गरौँ ! गुणस्तरिय शिक्षा प्राप्ति र शैक्षिक विकृतिको अन्त्यको लागि नेविसंघलाई मतदान ...

error: Content is protected !!