Tag: UML

Proportion
२०७५, ५ बैशाख बुधबार

पार्टी एकता वैशाख भित्रै: प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीचको एकता बैशाख महिनामै हुने बताउनु भएको छ ...

Proportion
२०७५, ४ बैशाख मंगलवार

अँध्यारो कोठामा पार्टी एकताको निर्णय गरिए त्यसले सम्झौता मात्रै निम्त्याउँछ: मणि थापा

मणि थापा, नेपालको माओवादी आन्दोलनमा बेग्लै पहिचान बोकेका नेता । माओवादी परित्याग गरेर आफ्नो छुट्टै वैचारिक धारको नेतृत्व गरेका नेता ...

Proportion
२०७४, १९ चैत्र सोमबार

ठूलाे दल एमालेले बुझाएन निर्वाचन खर्च

काठमाडौं – सत्तारुढ दल नेकपा एमालेले प्रतिनिसभा निर्वाचनमा समानुपातिकतर्फ गरेको निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको छैन । आजको राजधानी दैनिकको पहिलो ...

Proportion
२०७४, १७ चैत्र शनिबार

एमालेले अाैपचारिक रुपमै जनयुद्ध स्वीकार गर्याे

एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ । १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक ...

Proportion
२०७४, १७ चैत्र शनिबार

चीनमा हट्दा नेपालमा पनि रहेन

मणि दाहाल काठमाडौं।  नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्ने नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीले एकीकृत पार्टीको विधानबाट राजनीतिक सक्रियताको उमेर ...

Proportion
२०७४, १७ चैत्र शनिबार

टुङ्गोतिर एमाले-माओवादी एकता प्रक्रिया

काठमाडौँ , चैत १७।  पाँच दशकदेखि फरक धारको राजनीतिक अभ्यास गर्दै आएका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच ...

Proportion
२०७४, २ चैत्र शुक्रबार

एकीकृत पार्टीको अध्यक्षमा माधव नेपाललाई अगाडि सार्ने अाेलीकाे अाश्वाशन

काठमाडौं, चैत २ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनमा उम्मेदवारको भागवण्डा, पार्टीबाट समानुपातिक उम्मेदवाको सिफारिस पार्टी एकीकरणमा पार्टी एकता संयोजक ...

Proportion
२०७४, १ चैत्र बिहीबार

वाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फेको उपसभामुखमा उम्मेद्वारी

काठमाडौं । प्रतिनिधिसभा उपसभामुखमा वाम गठबन्धनबाट नेकपा एमालेले डा. शिवमाया तुम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ । संसद भवन पुगेर एमाले नेताहरूले ...

Proportion
२०७४, २८ फाल्गुन सोमबार

यी हुन् एमालेबाट राष्ट्रियसभा अध्यक्षका ६ दाबेदार

नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार सोमबार टुंगो लगाउँदै छ । सोमबार दिउँसो एक बजेसम्म मनोनयन दर्ताको समय तोकिएकाले एमालेले ...

Proportion
२०७४, १९ फाल्गुन शनिबार

राष्ट्रपतिमा झलनाथलाई सघाए वामदेवलाई इलाम १ को अफर !

काठमाडौं, फागुन १९ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामदेवलाई आफ्नो पक्षमा पार्नका लागि आफू राष्ट्रपति भएपछि खाली हुने इलाम- १ बाट ...