वाग्लुङ ताराखोला गाउँपालिकामा माओवादीको प्यानल विजयी

वाग्लुङ । वागलुङ जिल्ला ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर बिक “हिमाल” नेतृत्वको सम्पुर्ण प्यानल विजयी भएको छ ।