आलियाले स्वीकारिनः सिदार्थ सबैभन्दा उत्कृष्ट ‘किसर’

एजेन्सी । बलिउडकी क्युट अभिनेत्री आलिया भट्टले अभिनेता सिदार्थ मलहोत्रा राम्रो किसर भएको स्वीकार गरेकी छिन् ।

नेहा धुपियाको कार्यक्रम नो फिल्टर नेहामा आलियाले सिदार्थ एकदम राम्रो किसर भएको स्वीकार गरेकी हुन् ।

नेहाले सोधेको प्रश्न अर्जुन कपुर वा सिदार्थ मलहोत्रामा सबैभन्दा राम्रो किसर को हो भन्न नपाउँदै उनले सिदार्थलाई चुनेकी थिइन् । उनले भनिन्, –अर्जुनले निकै राम्रोसंग किस गर्छन

याे पनि पढ्नुस  आलिया र उनकी आमा सोनी राजदान भारतीय होइनन्’

तर सिदार्थ सबैभन्दा राम्रो किस गर्छन । उनले सिदार्थसँग २ वटा चलचित्रमा संगै काम गरेको र उनैसँग धेरैपटक किसको अभ्यास गरेको बताइन् । यसैले उनले दावीका साथ सिदार्थको नाम लिएकी थिइन् ।

 

कमेन्ट गर्नुहोस्