जाडो भगाउने उपाय

काठमाडौंको महाबौद्धस्थित जाडोको लागि न्यानो कपडा छान्दै सर्वसाधारण । बढ्दै गएको चिसोका कारण राजधानीमा न्यानो लुगा किन्नेहरुको भीड लाग्ने गर्दछ ।

तस्बिर : प्रदीपराज वन्त, काठमाडाै‌ं

कमेन्ट गर्नुहोस्