कपिललाई कारबाही हुने

मंसिर २५ । हिन्दी च्यानल सोनीबाट प्रसारण हुने कमेडी सर्कसका चर्चित हाँस्य प्रस्तुतकर्ता कपिल शर्माको समस्या झन् चर्किदै गएको छ ।

अदालतमा कपिल शर्माको खिलाफ मंग्रुव्स काट्नेको मामिलामा दर्ता गर्नका लागि आदेश दिएको छ र यो मामिलाको जाँच गर्नका लागि चाँडोभन्दा चाँडो जाँचको फाइनल रिपोर्ट फाइल पेश गर्नका लागि भनिएको छ ।

अदालतले वर्साेवा पुलिस चौकीको प्राथिमिकी दर्ता गरेर जाँचका लागि आदेश दिएको छ ।

तपाइलाई जानकारी दिन खोजेको कुरा कपिल शर्माले ९ सेप्टेम्वेरमा प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विट गरेर भनेको थियो कि म १५ करोड रुपैयाँ मैले बितेको पाँच वर्षमा कर चुक्ता गरेको छु र अब मलाई ६ लाख रुपैयाँ घुस दिनु छ बीएमसीलाई । त्यसपछि बीएमसीले भनेको थियो कि कपिलले मंग्रुव्स काटेको हो ।

तत्कालका लागि अदालतको आदेशपछि कपिलको समस्या झन् बढ्ने छ ।

कमेन्ट गर्नुहोस्