Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘‘ऑफ डार्क’’ फिल्मको ट्रेलर सार्वजनिक

मंसिर २५ । भारतमा बोल्ड कन्टेन्टवाली फिल्मलाई यो सर्टिफिकेटको साथमा जारी गरेको हो ।

तर, केही फिल्म यस्तो छ कि उनलार्य यो सर्टिफिकेटपछि भारतमा रिलिज नगरेको थियो ।

यसैगरी एक फिल्म छ, ‘फिफ्टी शेड्स अफ ग्रे’ ।

यस फिल्मको भारतले बैन गरेको थियो । अब यसै फिल्मको दोस्रो पार्ट बनाएको ‘फिफ्टी शेड्स अफ डार्क’ ।

यस फिल्मका दोस्रो अफिसियल टे«लर जारी भएको दुई दिनमात्रै बितेको छ तर अहिलेसम्म १५ लाख विव्स आइसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: