भारतको तेस्रो विकेट पतन, पवनले लिए दुई विकेट

काठमाडौं, पुस १ । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपाल विरुद्ध जवाफी व्याटिङ गरिरहेको भारतको तीन विकेट पतन भएको छ । श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको भारतले २२ अोभरमा तीन विकेट गुमाएर १२१ रन बनाएको छ ।

याे पनि पढ्नुस  बिग ब्यास लिगः सन्दीप आवद्ध मेलबर्नको लगातार दोस्रो जीत

नेपालले दोस्रो विकेट लिएको छ। नेपालका पवन सरार्फले भारतीय खेलाडी हिमांशु रानालाई आउट बनाए। ५१ रन बनाएका रानाले ६१ बल खेलेर ५ चौका प्रहार गरेका थिए। यसअघि कप्तान सन्दिप लामिछानेले पहिलो विकेट लिएका थिए।

कमेन्ट गर्नुहोस्