चम्किए पवन, भारतको लिए चौथो विकेट

काठमाडौं, पुस १ । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपाल विरुद्ध जवाफी व्याटिङ गरिरहेको भारतको चौथो विकेट पतन भएको छ । श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको भारतले २५ अोभरमा तीन विकेट गुमाएर १३१ रन बनाएको छ ।

याे पनि पढ्नुस  बीबीएलः सन्दीपको टोलीद्वारा १५७ रनको लक्ष्य प्रस्तुत

cricket u 19

नेपालले दोस्रो विकेट लिएको छ। नेपालका पवन सरार्फले भारतीय खेलाडी हिमांशु रानालाई आउट बनाए। ५१ रन बनाएका रानाले ६१ बल खेलेर ५ चौका प्रहार गरेका थिए। यसअघि कप्तान सन्दिप लामिछानेले पहिलो विकेट लिएका थिए।

कमेन्ट गर्नुहोस्