चुट्किलाः थाकेको शेरेलाई श्रीमतीले किचकिच गरेपछि

शेरे दिनभर अफिसमा काम गरेर राति घर फर्कियो ।

शेरेलाई देख्नेवित्तिकै श्रीमतीले अनेक कुरा झिकेर किचकिच गर्न थालिन् ।

शेरेलाई दिक्क लाग्यो, अनि भन्योः दिनभर काम गरेर थाकेको छु,  एकछिन त फ्रेस त हुन देउ ।

श्रीमतीले भनिन्–म पनि त दिनभर एक्लै थिँए, त्यहि भएर म पनि फ्रेस हुँदैछु ।
शेरे ट्वाँ..

कमेन्ट गर्नुहोस्