चुट्किलाः शेरेले घरमा गर्लफ्रेन्ड ल्याएको छोरीले देखेपछि…

शेरेको श्रीमती माइत गएको मौका छोपेर शेरेले घरमा आफ्नो गर्लफ्रेन्डलाई बोलाएछ । अनि त्यसको एकैछिनपछि शेरेको छोरी पनि टुप्लुकै घर आइपुगिछन् ।

शेरे आत्तिदै छोरीलाई सोध्छः तिमी त स्कुल गएकी हैन । किन छिट्टो आको ?

छोरीः आज बन्द भयो । अनि आएको ।

याे पनि पढ्नुस  चुट्किलाः अदालतमै शेरेले श्रीमतीलाई एक थप्पड हिर्काउँ भनेर सोधेपछि...

शेरेः ममिलाई नभन ल छोरी,यो आन्टि घरमा आउनुभएको भनेर? २० रुपैँया दिन्छु नी ल ।

छोरीः नाई, हुन्न । अस्ति ममीले एउटा अंकललाई बोलाउँदा मलाई त सय रुपैया दिनुभएको थियो ।

शेरे बेहोस ।

कमेन्ट गर्नुहोस्