प्रकाश दाहालका बारेमा प्रकाशित समाचारबारे प्रेस काउन्सिलले माग्यो स्पष्टिकरण

काठमाडौं, पौष १५ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव प्रकाश दाहालका बारेमा प्रकाशित समाचारबारे प्रेस काउन्सिले नेपाल समाचारपत्र दैनिकलाई स्पष्टिकरण सोधेको छ ।

“महतोको लगानी शंकाको घेरामा, प्रधानमन्त्री पुत्रलाई रसरंगमा भुलाएर अवैध धन्दा चलाउँदै’ शीर्षकमा प्रकाशित समाचारविरुद्ध परेको उजुरीमाथि कार्वाही गर्दै काउन्सिलले स्पष्टिकरण माग गरेको हो ।

याे पनि पढ्नुस  अनुभूतिमा प्रधानमन्त्री प्रचण्डका दस महिना

press-council-letter-on-prakash-dahal

नेपाल समाचारपत्रलाई पत्र लेख्दै काउन्सिलले सम्बन्धित व्यक्तिको भनाई समेत नारखाी किन त्यस्तो समाचार प्रकाशित गरिएको हो ? र समाचार सत्यताको आधार के हो ? भन्ने विषयमा ३ दिन भित्र स्पष्टिकरण दिन माग गरेको छ ।

यो पनि पढ्नुस्

प्रम स्वकीय सचिव प्रकाशका बारेमा प्रकाशित समाचारविरुद्ध उजुरी

कमेन्ट गर्नुहोस्