आज पनि संसद वैठक स्थगित

काठमाडौ, पुस १८ । प्रतिपक्षी दलहरुको अडानका कारण आज अपरान्ह ४ बजेका लागि बोलाइएको व्यवस्थापिका संसदको वैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।

अपराह्न १ बजे बोलाइएको वैठकमा प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्तीमगले आज अपरान्ह ४ बजेका लागि वैठक पुनः बस्ने घोषणा गरेकी थिइन् ।

वैठक भोलि दिउँसो १ बजेबस्ने गरी स्थगित भएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: