चुट्किलाः गर्लफ्रेन्डलाई शेरेले एकान्तमा छुन खोजेपछि…

शेरेले आफ्नो गर्लफ्रेन्डलाइ घुमाउन एउटा सुनसान ठाउँमा लगेछ ।

कोही नदेखेको मौका छोपेर शेरेले गर्लफ्रेन्डलाई छुन खोजेछ ।

शेरेलाई सम्झाउँदै केटीः अहिले हैन शेरे । नछोउ न मलाइ, पछि के ।

शेरेः केही हुन्न के प्रिय, तिमीलाई मैले माया पनि गर्न नपाउने?

याे पनि पढ्नुस  चुट्किलाः मेकअप गरेर युवती आत्महत्या गर्न हिंडेपछि

केटीः पाउने, तर यो सब बिहेपछि मात्र के । है शेरे?

शेरेः हुन्छ । त्यसो भए तिम्रो विहे भएपछि मलाई फोन गर ।

केटी आगो । शेरेको अनुहार अहिलेपनि सुन्निरहेको छ ।

कमेन्ट गर्नुहोस्